जेठ ०६, २०८१, आइतबार
               

धनुषामा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

जनकपुर । धनुषामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार बिहान मृत्यु भएका पुरुषमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो ।

धनुषाको जिल्लाको औरही गाउँपालिका वडा नम्बर १ निवासी ६० वर्षीय पुरुष श्वासप्रश्वासमा समस्याबाट पीडित थिए । बुधबार मृत्यु भएका उनको स्वाब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । मृतक मंगलबार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भएका थिए । 

योसँगै धनुषामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १३ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि