जेठ ०६, २०८१, आइतबार
               

कपिलवस्तुका २९ वर्षे कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंमा कपिलवस्तुका एक कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार कपिलवस्तु नगरपालिका–६ बेलासपुरका २९ वर्षका युवकको त्रिवि शिक्षण अस्पताल उपचारका क्रममा मृत्यु भएको हो । 

उनमा भदौ २२ गते कोरोना पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार उनी मिर्गौलापीडित पनि थिए ।विगतदेखि मिर्गौलाको डायलसिस गरयाउँदै आएका उनी उच्च रक्तचापबाट पनि पीडित थिए ।उनको मृत्यसँगै कपिलवस्तुमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

यो पनि