जेठ ०६, २०८१, आइतबार
               

पानीमा डुबेर १० वर्षीय बालकको मृत्यु

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

लहान । सिरहाको छुट्टाछुटै स्थानमा खोला र दहमा डुबेर बिहीबारएकै दिन एक बालकसहित दुई जनाको मृत्यु भएको छ । सिरहाको अर्नामा गाउँपालिका–३ मैनाबत्ती खोलाको पानीमा डुबेर स्थानीय १० वर्षीय बालक चन्दन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलाको पानीमा नुहाउने क्रममा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि स्थानीय क्लिनिकमा ल्याइएको र उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि