जेठ ०६, २०८१, आइतबार
               

पाटन अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमितको पुरुषको मृत्यु भएको हो ।


 


कस्तो लाग्यो ?

यो पनि