बैशाख २५, २०८१, मंगलबार
               

चितवनमा एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

चितवन । चितवनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

मेडिकल कलेज भरतपुरमा भरतपुर महानगरपालिका-११ का कोरोना संक्रमित ६२ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

उनी कोरोनाका अलवा कडा निमोनियाबाट पनि पीडित थिए । उनमा भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि