मंसिर ०७, २०८१, शुक्रबार
               

नवलपरासीका दुई प्रहरीलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) मा कार्यरत दुईजना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ ।

प्रहरी सहायक निरीक्षक (असई) र जवानमा कोरोना देखिएको नवलपरासी पश्चिममा कार्यरत एक अधिकृतले बताए ।

अहिले उनीहरुलाई सुनवल नगरपालिकाको आइसोलेशनमा राखिएको छ ।

संक्रमित जवान जिप्रकाको कम्यूटर शाखामा कार्यरत थिए । संक्रमित असई नेपाल र भारतको सीमानामा खटिएका थिए ।

लक्षण देखिएपछि पीसीआर जाँच गर्दा उनीहरुको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।


कस्तो लाग्यो ?

यो पनि