मंसिर ०१, २०८१, शनिबार
               

कोरोनाबाट हेटौंडाकी ४९ वर्षीया महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

काठमाडौं  । कोरोना भाइरसका कारण हेटौंडाकी एक महिलाको मृत्यु भएको छ । शनिबार सानोपोखराकी ४९ वर्षीया  महिलाको मृत्यु भएको हो ।

उनी मिर्गौलापीडित पनि थिइन् । चितवन मेडिकल कलेजमा कोभिड-१९ आइसियुमा उपचारक क्रममा मृत्यु उनको निधन भएको हो । 

मिर्गौलाको डायलसिसका लागि साउन २७मा उनी सो कलेज गएकी थिइन् । उनले सोभन्दा अघि तीन पटक सो कलेजमै डायलसिस गराएकी थिइन् । पछिल्लो समय डायलसिसकै क्रममा उनी सो कलेज पुगेकी हुन् । 

सोही क्रममा कोरोना परीक्षण गर्दा कोरोना उनमा कोरोना पुष्टि भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि