बैशाख २१, २०८१, शुक्रबार
               

गण्डकी प्रदेशमा २० प्रहरीसहित ३५ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

कास्की । गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ, कास्की, लम्जुङ, नवलपुरका गरी ३५ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । 

उनका अनुसार पोखरामा २० जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । लम्जुङमा विदेशबाट आएका र स्थानीय किराना पसल सञ्चालक रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि