बैशाख २१, २०८१, शुक्रबार
               

काठमाडौं उपत्यकामा थपिए ४८१ संक्रमित

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा ४८१ जना संक्रमित थपिएको जानकारी दिए । 

प्रवक्ता गौतमका अनुसार काठमाडौंमा मात्र ३९३ जना संक्रमित थपिएका छन् । त्यसैगरी भक्तपुरमा ३०  जना र ललितपुरमा ५८ जनामा कोरोना संक्रमण देखिएको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि