बैशाख २१, २०८१, शुक्रबार
               

मंगलबार थप ७६७ जना कोरोना संक्रमणमुक्त

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ७६७ जनाले कोरोना जितेका छन् । 

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

योसँगै नेपालमा २२ हजार १७८ जना संक्रमित उपचारपछि निको भएका छन् ।  आज १२ हजार ८८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ५ हजार ५६० जनाको पिसिआर भएको मन्त्रालयले जनाकारी दिएकाे छ । 

यो पनि