बैशाख २१, २०८१, शुक्रबार
               

बारा र पर्सामा ६४ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

पर्सा । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४ जनामा कोरोना  संक्रमण देखिएको छ।

मंगलबार राति गरिएको परीक्षणमा थप ६४ जनामा संक्रमण पु्ष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।

संक्रमितहरूमध्ये बाराका ५०, पर्साका १३ र गण्डक अस्पतालमा रहेका एक जना व्यक्ति रहेका छन् । डा. चौरसियाले भने, संक्रमितहरूमा पुरुष ३६ र महिला २८ जना रहेको छन् ।

मंगलबार राति ४ सय ९० जनाको परीक्षण गरीएको थियो त्यसमध्य ६४ जनामा संक्रमण देखिएको हो । वीरगन्जमा कोरोना संक्रमणको दर बढेको छ। साथै मृत्यु दर पनि बढेको छ।


कस्तो लाग्यो ?

यो पनि