मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
विश्वमा हालसम्म छ करोड ६९ लाखभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
विश्वमा हालसम्म छ करोड ६९ लाख १९ हजार २१६ जना व्यक्तिमा कोभिड१९ देखा परेको छ । निको हुनेको सङ्ख्या चार करोड ६२ लाख ९४ हजार ३०६ रहेको छ । गत बिहीबारदेखि आजसम्म २९ हजार ८८९ जनामा पिसिआर परीक्षण भएको छ...
आइतबार १ हजार ९६ संक्रमित थप हुँदा १७ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ९६जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप १ हजार ९६जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या...
अमेरिकामा एकैदिन थप २ लाख ८ हजारमा संक्रमण
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
काठमाडौं । अमेरिकामा थप २ लाख ८ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । २ महिनादेखि दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्ला चार दिन लगातार संक्रमितको संख्या २ लाखभन्दा बढी देखिएको छ । पछिल्लो २४ घण्टामा २ लाख...
गण्डकीमा तीनजना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण शनिबार तीन जनाको मृत्यु भएको छ भने ११९ जना संक्रमित थपिएका छन् । मृत्यु हुनेमा पोेखरा महानगरपालिका१७ का ५७ वर्षीय पुरुष, पोखरा११ का ७२ वर्षीया महिला र पोखरा१२ का ८० वर्षीय पुरुष छन्...
शनिबार १ हजार २४ संक्रमित थप हुँदा १० जनाकाे मृत्यु
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार२४जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप १ हजार २४जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २...
नेपालमा कोरोना विरुद्धको खोप ल्याइने
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
सरकारले कोभिड१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न...
मापदण्ड विपरीतका औषधि पसल बन्द
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
औषधि व्यवस्था विभागको वीरगञ्ज कार्यालयले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेका आधा दर्जन क्लिनिक तथा औषधि पसल बन्द गराएको छ । कार्यालयका अनुसार बाराको गढीमाई नगरपालिकाको वरियारपुर बजारमा गरिएको बजार अनुगमनमा मापदण्डविपरीत सञ्चालनमा रहेका प्राथमिक स्वास्थ्य क्लिनिक, गोविन्द हेल्थ क्लिनिक, कुशवाहा...
संस्थागत सुत्केरी गराउनेलाई तीन हजार प्रोत्साहन
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
तनहुँ । म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई रु तीन हजार रकम वितरण गर्न थालेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने ३० महिलालाई रु तीन हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको हो...
कञ्चनपुरमा एचआइभी संक्रमित बढ्दै
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
काठमाडौं । कञ्चनपुरमा एचआइभी एड्सका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यहाँ खासगरी भारतका विभिन्न ठाउँबाट फर्किनेमा यसको सङ्क्रमण बढी मात्रामा देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा हालसम्म ५४९ जना एचआइभी संक्रमित छन्...
कोरोना संक्रमित ७२ वर्षीय पुरुषको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
काठमाडौं । बर्दियामा कोरोना संक्रमित एक ७२ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको उपचारकै क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको बताइएको छ । गुलरिया नगरपालिका७ निवासी पुरुषको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । मृतक...
भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
बैतडी । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटरसहितको दुई बेडको आइसियु कक्ष स्थापना भएको छ । कोरोनाका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । उनले...
कोरोना संक्रमितलाई निःशुल्क औषधि वितरण गरिने
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
काठमाडौं । कोरोना संक्रमितलाई इलाम नगरपालिका७ ले निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण गरिने भएको छ । होम आइसोलेसन र वडा कार्यालयभित्र रहेका आइसोलेसन कक्षमा रहेका संक्रमितलाई आयुर्वेदिक औषधि वितरण गरिने भएको हो । विभिन्न खालका रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका...
अक्सिजनको कमी भएपछि प्रदेश प्रमुखलाई काठमाडौं ल्याइयो
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
कोरोना संक्रमित प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनको शरीरमा अक्सिजनको कमी देखिएपछि आज अपराह्न थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । प्रदेश प्रमुख अधिकारीमा यही मङ्सिर १२ गते...
६ जिल्ला, जहाँ ५ सयभन्दा बढी संक्रमित छन्
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
काठमाठौं । आजसम्म देशभरका ७७ जिल्लामध्ये ६जिल्लामा सङ्क्रमित ५०० बढी छन् । साथै मनाङ र डोल्पामा शून्य संक्रमित रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लाहरुमा झापा, मोरङ, ललितपुर, काठमाडौँ, भक्तपुर, र कास्की रहेका छन् । पछिल्लो २४ घण्टामा...
शुक्रबार १२ सय ७२ संक्रमित थप हुँदा १६ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १२सय ७२जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप १२सय ७२जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख...
कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
पोखरा । पोखरामा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा शुक्रबार कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । पोखरा महानगरपालिका ८ की ६६ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम...
कोरोनाबाट दाङमा दुईजना पुरुषको मृत्यु
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण दाङमा दुईजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तुलसीपुर उपमहानगरपालिका११ निवासी ४५ वर्षीय पुरुष र सोही स्थानका ८१ वर्षीय पुरुष रहेको नेपालगञ्जस्थित भेरी अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनीहरुको उपचारकै क्रममा...
पछिल्लो २४ घण्टामा थप १३ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
काठमाडौं ।नेपालमाथप १३संक्रमितको मृत्यु भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५५१ पुगेको छ ।
बिहीबार १३ सय ४३ संक्रमित थप
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १३सय ४३जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप १३सय ४३जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख...
निःशुल्क पाठेघर परीक्षण सुरु
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
विराटनगर । प्रदेश १ मा जिल्ला अस्पतालबाट पहिलोपटक पाठेघरको निःशुल्क परीक्षण सेवा सुरु भएको छ । सो सेवा धनकुटाको जिल्ला अस्पतालबाट सुरु भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. जयवेन्द्र यादवले बताए । उनले सेवा सुरु भएकै दिन सात महिलाको नमूना...
«
1
...
17
...
33
34
35
36
37
38
39
40
41
...
113
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय