मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
ज्याक माले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गर्ने
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं । चीनकाव्यवसायी ज्याक माले नेपालसहित ९ एसियाली मुुलुकलाई कोरोना भाइरससँग जुझ्न आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गरेका छन् । उनले १० लाख मास्क, २ लाख १० टेष्ट किट, ३६ हजार सुरक्षा पोसाक, केही भेन्टिलेटर र थर्मोटिर दिने बताएका...
नर्भिकद्वारा भ्रामक समाचारकाे खण्डन
नेपाल फ्ल्यास
चैत ०८, २०७६
नर्भिक इन्टरनेशनल हस्पिटलले कोरोना भाइरस संक्रमणको विषयलाई लिएर फेसबुकलगायतका सामाजिक सञ्जालमा सम्प्रेषण भएको सूचना भ्रामक भएको भन्दै खण्डन गरेको छ । शनिबार विहानैदेखि फेसबुकलगायत समाजिक सञ्जालमा नर्भिक अस्पतालमा ८ जना कोभिड १९ का विरामी भेटिएको भन्ने भ्रामक र झुटा सूचना...
स्वास्थ्यका कर्मचारीलाई बिदाको दिन कार्यालयमा उपस्थित हुन निर्देशन
नेपाल फ्ल्यास
चैत ०८, २०७६
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सार्वजनिक बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले विश्वभर महामारीका रूपमा फैलिएको कोभिड१९ रोगको सङ्क्रमण नेपालभित्र रोक्ने कार्यमा व्यवस्थापन तथा परिचालन...
एक साता भारत नजान सरकारको आग्रह
नेपाल फ्ल्यास
चैत ०८, २०७६
सुदूरपश्चिम प्रदेश सरकारले कम्तीमा एक सातासम्म भारत नजान नेपाली नागरिकलाई आग्रह गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार रातिसम्म मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण तथा निर्देशक समितिले सुदूरपश्चिम प्रदेशका सीमा नाकाबाट कम्तीमा एक हप्तासम्म भारत नजान...
राष्ट्रपतिलाई कोरोना संक्रमणको आशंका, स्वास्थ्य जाँच गरिने
एजेन्सी
चैत ०८, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमणले विश्वभर महामारीको रुप लिएको छ । यसैबीच, भारतका राष्ट्रपति रामनाथ कोविन्दको पनि स्वास्थ्य जाँच गरिने भएको छ । राष्ट्रपति कोविन्दले हालै राष्ट्रपति भवनमा ब्रेकफास्ट कार्यक्रमको आयोजना गरेका थिए । जहाँ कोरोना संक्रमणको आशंका गरिएका सांसद...
इटालीमा एकैदिन ६२७ जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत ०८, २०७६
एजेन्सी। चिनबाट विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट इटालीमा शुक्रबार एकैदिन ६२७ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ३२ जनाको मृत्यु भएको छ । यो महामारीबाट इटालीमासबैभन्दा धेरैको मृत्यु भएको हो ।चीनमा यो भाइरसबाट ३२...
पाल्पामा डायलाइसिस सेवा
रासस
चैत ०८, २०७६
रामपुर । पाल्पामा अत्याधुनिक सुविधा सम्पन्न डायलाइसिस सेवा सञ्चालनमा आएको छ । तानसेन नगरपालिका५ स्थित बन्दीपोखरामा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले रोटरी क्लबको सहयोगमा डायलाइसिस सेवा सञ्चालनमा ल्याएको हो । शुक्रबार शुभारम्भका अवसरमा चार बिरामीले सेवा लिएका छन् । दशवटा...
विद्यालयको भवनमा अस्पताल
रासस
चैत ०८, २०७६
गलेश्वर । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीका लागि म्याग्दीको सदरमुकाम बेनीको एक निजी विद्यालय भवनमा आइसोलेसन कक्षसहितको अस्पताल सञ्चालन गरिने भएको छ । बेनी नगरपालिका८ हिलसाइडमा अवस्थित माउण्ट एभरेष्ट आवासीय माविको भवनमा रहेका ३३ कोठामध्ये हाललाई दश कोठामा...
कोरोनाको त्रासले तीन दिनमा पाँच लाखले छाडे काठमाडौं
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं । विश्वभर कोरोना भाइरस फैलिएसँगै सरकारले आगामी १० चैतबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्नका लागि सरकारले केही अवधिका लागि लामो लामो दूरीका यातायात बन्द गर्ने निर्णय गरेको हो । कोरोना...
भाइरसको आशंका गरिएका बिमारी आफूखुसी हिँड्न थालेकाले अस्पतालमा सुरक्षाकर्मी आवश्यक छ : डा. भण्डारी
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौं । टेकु अस्पताका निर्देशक डा. सागरराज भण्डारीले अस्पतालमा सुरक्षाकर्मीको आवश्यकता भएको औँल्याएका छन् । कोरोना भाइरसको आशंका गरिएका बिमारी आफूखुसी निस्किन थालेपछि अस्पताललाई सुरक्षाकर्मीको आवश्यकता भएको उनले बताए ।शुक्रबार मात्र अस्पतालबाट कोरोनाको आशंका गरिएका एक ब्रिटिस नागरिक आइसियूकक्षबाटै निस्किएरका...
कम्तिमा २० हजार नमुना परीक्षणका लागि तयार रहने सरकारकाे निर्णय
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा कोभिड१९ को फैलावटको अवस्था पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाई कम्तिमा २० हजार नमुना परीक्षणका लागि तयार अवस्थामा राख्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज बसेको बैठकले वीर, धुलिखेल, बिपी कोइराला...
यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ
नेपाल फ्ल्यास
चैत ०७, २०७६
कोरोना भाइरसको संक्रमणबाट मुलुकलाई जोगाउन सरकारले केही कदम चालेको छ । त्यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरी जानकारी गराएका छन् । प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ : आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको...
प्रधानमन्त्रीद्वारा राष्ट्रका नाममा सम्बोधन : सबै विदेशी उडानमा रोक
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौँ । सरकारले नेपालबाट आउने जाने सबै अन्तर्राष्ट्रियहवाइसेवा बन्द गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा शुक्रबार सम्बोधन गर्दै कोरोना भाइरसको संभावित जोखिमबाट बच्न विभिन्न कार्यक्रमहरू घोषणा गरेका हुने । त्यसक्रममा चैत ९ देखि १८ गतेसम्मका लागि नेपालबाट...
बुटवलमा पनि एक सय शैय्याको कोरोना विशेष (अस्थायी) अस्पताल निर्माण सुरु
नेपाल फ्ल्यास
चैत ०७, २०७६
सरकारले कोरोना भित्रिन नदिनका लागि एक पछि अर्को गर्दै कडाइ गइरहेका बेला अस्थायी अस्पिटल बन्ने क्रमले पनि निरन्तरता पाएको छ । चितवनको भरतपुरमा ७२ घन्टाभित्र ७० शैय्याको हस्पिटल निर्माण कार्य सम्पन्न भएसँगै कोरोना भाइरस संक्रमितको उपचारका लागि बुटवलमा एक सय...
बाँच्दै छन्, कोभिड–१९ सङ्क्रमित वृद्धहरू
एजेन्सी
चैत ०७, २०७६
महामारी बनेको कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमणपछि सबैभन्दा बढी ज्यान गुमाउनेमा बुढापाका र दिर्घरोगी छन् । तर, कतिपय यस्ता भाग्यमानी देखिएका छन् जो उमेर शतक काटिसकेका पनि यो रोगबाट सङ्क्रमित भएर बाँच्न सफल भए । गत डिसेम्बरमा देखा परेपछि विश्वमा...
इटालीमा मृत्यु हुनेको संख्या चीनभन्दा बढी, क्यालिफोर्नियामा लकडाउन
एजेन्सी
चैत ०७, २०७६
एजेन्सी । युरोपेली मुलुक इटालीमा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या बिहीबार तीन हजार नाघेको छ । यो संख्या चीनमा मृत्यु भएका व्यक्तिभन्दा बढी हो । अमेरिकी राज्य क्यालिफोर्नियामा तीन करोड ९० लाख भन्दा बढी मानिसलाई घरभित्रै बस्न आदेश दिइएको...
अत्यावश्यक बिरामी मात्र अस्पताल आउन आग्रह
रासस
चैत ०७, २०७६
गलकोट । कोभिड१९को जोखिम हुन नदिन धवलागिरि अञ्चल अस्पताल बागलुङले उच्च सतर्कता अपनाएको छ । सामान्य मानिस पनि अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आउन थालेपछि भीडभाड बढेको भन्दै अस्पतालले गम्भीर बिरामी र कोरोनाको लक्षण देखिएमात्र अस्पतालमा आउन आग्रह गरेको छ ।...
चीनमा भन्दा इटलीमा कोरोनाले धेरैको ज्यान लियो
नेपाल फ्ल्यास
चैत ०७, २०७६
एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट चीनमा भन्दा इटलीमा धेरै मानिसको मृत्यु भएको छ । चीनमा हालसम्म ३ हजार २ सय ४९ मानिसको मृत्यु भएकोमा इटलीमा ३ हजार ४ सय ५ पुगेको छ । बिहीबार एकै दिन थप ४ सय २७...
बाजुरामा अज्ञात रोगबाट दुई नाबालकको मृत्यु
रासस
चैत ०७, २०७६
बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको मृत्यु भएको छ । वडा नं २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा नं १ मुक्तिकोटका भर्बले विकको पाँच महिनाकी छोरी डम्मकला विकको मृत्यु भएको स्थानीय...
काँकडभिट्टा नाकामा स्वास्थ्यकर्मी थप गर्न माग
रासस
चैत ०७, २०७६
भद्रपुर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सुदूरपूर्वी नाका काँकडभिट्टामा कोभिड१९को सङ्क्रमणको जोखिम हुन नदिन भइरहेको कामको बिहीबार अनुगमन गरेका छन् । उनले जाँच प्रक्रिया, सुरक्षाकर्मी एवं स्वास्थ्यकर्मी परिचालनको निरीक्षण गर्दै कोरोना सङ्क्रमण रोकथामका लागि...
«
1
...
84
...
168
169
170
171
172
173
174
175
176
...
180
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय