मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कोरोनाभाइरसः नेपालबाट स्पेन फर्किएका एक व्यक्तिको मृत्यु
नेपाल फ्ल्यास
फागुन २१, २०७६
काठमाडौं । नेपाल भ्रमण गरेर आफ्नो देश फर्किएका एक व्यक्तिको स्पेनमा मृत्यु भएको छ । फेब्रुअरी १३ मा उनको मृत्यु भएको हो । भ्यालेन्सियाका स्वास्थ्यकर्मीले ती व्यक्तिको कोरोना भाइरस संक्रमणको कारण नै मृत्यु भएको पुष्टि गरेका छन् । डेली मेलका...
दुई औषधि बिक्री वितरणमा रोक
नेपाल फ्ल्यास
फागुन २०, २०७६
काठमाडौं । औषधि व्यवस्था विभागले ब्याच नम्बर ११८७३६० रहेको मेट्रिस ( मेट्रोनिडाजोल) र १एच८२९३६ रहेको कम्पाउन्ड सोडियम ल्याकटेट इन्जेक्सनको बिक्री वितरणमा रोक लगाएको छ । विभागले मंगलबार सूचना निकालेर आज सूचना निकालेर यी दुई औषधिमा बिक्री वितरणमा रोक लगाएको हो...
पैसाबाट पनि सर्नसक्छ कोभिड-१९
नेपाल फ्ल्यास
फागुन २०, २०७६
पैसाबाटकोभिड१९ , कोरोना भाइरस फैलने खतरालाई मध्यनजर गर्दै भर्खरै चीन सरकारले कोराेना प्रभावित क्षेत्रमा ६ सय विलियन युआन अर्थात् ८६ बिलियन डलर नोट नष्ट गरेको छ । प्रभावित क्षेत्रका अस्पताल, बजार र यातायातमा संकलित नोट नष्ट गरिएको छ ।न्युयोर्क विश्वविद्यालयले...
मोबाइल चार्ज गर्दा यी कुरामा ध्यान दिनुस्
एजेन्सी
फागुन २०, २०७६
जाथाभावी फोन चार्ज गर्दा बिग्रने खतरा हुन्छ । त्यसैलेफोन चार्ज गर्दा केही कुरा ध्यानमा दिन अत्यावश्यक छ । चार्जरको प्रयोग लोकल कम्पनीको सस्तो चार्जरबाट फोन चार्ज गर्नबाट बच्नुहोस् । यस्ता कम्पनीले सुरक्षालाई ध्यानमा राख्दैनन् । जुन चार्जर फोनसँग आएको छ,...
दक्षिण कोरियामा २८ जनाको मृत्यु
एजेन्सी
फागुन २०, २०७६
एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड१९) का संक्रमितहरुको संख्या ५ हजार पुगेको छ । त्यस्तै कोरोनाको संक्रमणबाट दक्षीण कोरियामा थप दुईजनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण दक्षिण कोरियामा २८ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ ।...
कोरोनाभाइरसः सर्वोच्च नेताका सल्लाहकारको मृत्यु
एजेन्सी
फागुन २०, २०७६
एजेन्सी । कोरोनाभाइरस संक्रमणबाट इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइका एक सल्लाहकारको मृत्यु भएको छ । खामेनेइका ७१ वर्षीय सल्लाहकार मोहम्मद मिरमोहमम्द्दीको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मिरमोहमम्द्दी सर्वोच्च नेता खामेनेइलाई सल्लाह दिने एक आयोगका सदस्य थिए...
कोरोनाभाइरसः अमेरिकामा थप चारको मृत्यु
एजेन्सी
फागुन २०, २०७६
एजेन्सी । अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । वासिङ्टनमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो । कोरोना भाइरस संक्रमण फैलिएपछि वासिङ्टनले राज्यमा आपतकालको घोषणा गरेको छ । ज्यना गुमाउनेमध्ये पाँच...
कोरोना भाइरसबाट नआत्तिन आग्रह
नेपाल फ्ल्यास
फागुन १९, २०७६
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस (कोभिड१९) बाट नआत्तिन सर्वसाधारण नागरिकलाईआग्रह गरेका छन् । उनले सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा कोरोना भाइरसको नियन्त्रणका लागि प्रदेश सरकारले अपनाउनुपर्ने मापदण्डको आज समीक्षा गर्न बसेको संयुक्त बैठकमार्फत आग्रह गरेका हुन् । उनले...
प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना
नेपाल फ्ल्यास
फागुन १९, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि ओली सोमबार साँछ ६ बजेर २० मिनेट जाँदाअस्पताल भर्ना भएका हुन् । अस्पताल भर्ना हुनुअघि उनले भिडियो सन्देश दिएका थिए । उनले उपचारपछि थप उर्जाका...
प्रधानमन्त्रीको भिडियो सन्देश : भने, 'छिट्टै काममा फर्किन्छु
नेपाल फ्ल्यास
फागुन १९, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मिर्गौला प्रत्यारोपणका लागि अस्पताल जान लागेकाे भन्दै भिडियो सन्देश दिएका छन् । प्रधानमन्त्रीलेउपचारपछि छिट्टै थपविश्वास र उर्जा लिएरकाममा फर्किने जनाएका छन् । यसबीचमा सरकारी कामकाज सहज रुपमा हुने प्रधानमन्त्रीले भनेका छन् । मिर्गौला प्रत्यारोपणका लागि...
कोरोनाबारे काँग्रेसको १४ बुँदे अपिल
नेपाल फ्ल्यास
फागुन १९, २०७६
काठमाडौँ । विश्वकैखतरा बन्दै गएको कोरोना भाइरस संक्रमणबारेप्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले १४ बुँदे अपिल जारी गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो अपिल गरेका हुन् । कोरोना भाइरसबारेसतर्कता अनिवार्य रहेको भन्दै काँग्रेसलेसमस्त नेपालीको...
समीक्षा, जसले प्रधानमन्त्रीलाई दिँदै छन् मिर्गौला
नेपाल फ्ल्यास
फागुन १९, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीलाई झापाकी समीक्षा संग्रौलाले मिर्गौला दिने भएकी छन् । उनी ३२वर्षीया हुन् । समीक्षा नातामा ओलीको नजिककीभान्जी पर्छिन् । ओलीको बुधबार मिर्गौला प्रत्यरोपण हुँदै छ । उनी सोमबार नै त्रिवि शिक्षण अस्पताल भर्ना हुँदै छन् । यो...
अस्पताल भर्नाअघि प्रधानमन्त्रीले भिडियो सन्देश दिने
नेपाल फ्ल्यास
फागुन १९, २०७६
प्रधानमन्त्री केपी ओलीले मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि भिडियोमार्फत सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाटसोमबारदिउँसो प्रधानमन्त्री ओलीले भिडियो सन्देश दिने भएका हुन् । प्रधानमन्त्री सचिवालयले ओलीलेराष्ट्रका नाममा सम्बोधन गर्ने जनाएकोछ । प्रधानमन्त्री ओलीले आफू उपचाररत रहँदा सरकारतर्फबाट...
कोराना भाइरसः अमेरिकामा थप एकको मृत्यु, ६० भन्दा बढी देशमा फैलियो
एजेन्सी
फागुन १९, २०७६
एजेन्सी । चीनबाहिर अन्य देशमा पनि कोरोना भाइरसको प्रकोप बढिरेहको छ । कोरोना भाइरसको संक्रमणबाट इटलीमा अहिलेसम्म ३४ जनाको मृत्यु भइसकेको छ । त्यहाँ १,६९४ जनामा कोरोना भाइरस संक्रमण भएको बताइएको छ । कोरोनाभाइरसबाट अमेरिकामा सोमबार अर्का एक व्यक्तिको पनि...
कोरोनाको आशंकामा चारजना अस्पताल भर्ना
नेपाल फ्ल्यास
फागुन १८, २०७६
काठमाडौं । कोरोनाभाइरसको संक्रमणको आशंकामा टेकु अस्पतालमा चारजनालाई भर्ना गरिएको छ । टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ । भएकजना चीनबाट फर्केका १ जना र दक्षिण कोरियाबाट फर्केका ३ जना नेपालीलाई...
कोरोना संक्रमणको आशंकामा दुई जना टेकु अस्पतालमा भर्ना
नेपाल फ्ल्यास
फागुन १८, २०७६
काठमाडौं । दुई जना नेपाली कोरोना भाइरसको संक्रमण आशंकामा अस्पताल भर्ना भएका छन् ।चीन र दक्षिण कोरियाबाट फर्केका उनीहरुलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको हाे । भर्ना भएका नेपालीमध्ये एक जना चीनबाट र अर्का...
प्रधानमन्त्रीलाई कसले दिँदै छन् मिर्गौला ?
नेपाल फ्ल्यास
फागुन १८, २०७६
१३ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि प्रत्यारोपणको तयारी गरेका छन् । त्यसका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुँदै छन् । अमेरिकामा मिर्गौला प्रत्यारोपण गराउने सोचमा रहेका प्रधानमन्त्रीले अन्तिम समयमा स्वदेशकै अस्पताल रोजेका...
पत्याउनुस् या नपत्याउनुस् , छोरीभन्दा आमा तरुनी
नेपाल फ्ल्यास
फागुन १८, २०७६
क्यालिफोर्नियाकी एक सुन्दरी आफ्नी १९ वर्षीया छोरीभन्दा जवान देखिएकी छिन् । ४३ वर्षीया जोलिन डियाजलाई सामाजिक सञ्जालमा संसारकै हटेस्ट मम को संज्ञा दिइएको छ । उनले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरमा लाखौँले उनलाई छोरीभन्दा पनि जवान देखिएको बताउने गरेका छन्...
खरिपाटी क्वारेनटाइनको रिपोर्ट सोमबार आउँदै, नेगेटिभ देखिए घर पठाइने
नेपाल फ्ल्यास
फागुन १८, २०७६
काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना संक्रमितमा कोरोना नेगेटिभ देखिए घर पठाउने बताएका छन् । उनले खरिपार्टी क्वारेनटाइनमा रहेकाहरुमा कोरोना परीक्षणको नतिजा नेगेटिभ देखिए सोमबार घर पठाउने बताएका हुन्। सोमबार दिउँसोसम्म नतिजा आइपुगे क्वारेन्टाइनमा रहेका १ सय ७५...
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री भोलि अस्पताल भर्ना हुने
नेपाल फ्ल्यास
फागुन १८, २०७६
प्रधानमन्त्रीएवं नेकपाअध्यक्ष केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पतालभर्ना हुने भएका छन् । उनी दोस्राे पटक मिर्गौलाप्रत्यारोपणका लागि त्रिवि शिक्षणअस्तपाल, महाराजगञ्जमाभर्नाहुन लागेका हुन् । यससँगै उनले दोस्राे पटक कहाँ मिर्गाैला प्रत्यारोपण गर्छन् भन्ने अनुमानको पनि टुगाे लागेको छ ।...
«
1
...
88
...
176
177
178
179
180
181
182
183
184
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय