जेठ ०४, २०८१, शुक्रबार
               

समीक्षा, जसले प्रधानमन्त्रीलाई दिँदै छन् मिर्गौला

नेपाल फ्ल्यास
फागुन १९, २०७६

प्रधानमन्त्री ओलीसँग समीक्षा संग्रौला । प्रमोद सिटौलाको फेसबुकबाट ।
ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीलाई झापाकी समीक्षा संग्रौलाले मिर्गौला दिने भएकी छन् ।

उनी ३२ वर्षीया हुन् । समीक्षा नातामा ओलीको नजिककी भान्जी पर्छिन् । ओलीको बुधबार मिर्गौला प्रत्यरोपण हुँदै छ । उनी सोमबार नै त्रिवि शिक्षण अस्पताल भर्ना हुँदै छन् ।

 


कस्तो लाग्यो ?

यो पनि