मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
जापानबाट फर्किएका एक युवा चिकित्सकको निगरानीमा
नेपाल फ्ल्यास
फागुन २३, २०७६
सुर्खेत । काठमाडौंबाट सुर्खेत आएका एक युवामा ज्वरोको मात्रा बढी देखिएपछि चिकित्सकको निगरानीमा राखिएको छ । बिहीबार बिहान सुर्खेत विमानस्थलमा जाँच गर्दा ती युवामा १००.५ डिग्री सेल्सियस ज्वरो देखिएको हो । जापानबाट कोरिया हुँदै ती युवा नेपाल आइपुगेको बताइएको छ...
कोरोना भाइरसको आशंका एक व्यक्ति फरार
नेपाल फ्ल्यास
फागुन २२, २०७६
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट कोरोना भाइरसको आशंका गरिएका एक नेपाली फरार भएका छन् । उनी गत राति साढे १० बजेतिर अस्पतालबाट भागेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । यद्यपि रिर्पोट आइनसकेकाले उनमा कोरोना भएनभएको...
भद्रपुर विमानस्थलमा कोरोना सहायताकक्ष
रासस
फागुन २२, २०७६
कोरोना भाइरस भित्रन नदिन झापाको चन्द्रगढी विमानस्थलमा आजदेखि कोरोना भाइरस सहायताकक्ष स्थापना गरिएको छ । भारतलगायत तेस्रो देशका मानिसको समेत आवतजावत हुने विमानस्थलमा कोरोना भाइरसविरुद्ध सचेतना अपनाउँदै विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको हो । भद्रपुर नगरपालिका, स्वास्थ्य शाखाको व्यवस्थापन तथा...
होलीमा मथुराको इस्काँन मन्दिर नआउन आग्रह
नेपाल फ्ल्यास
फागुन २२, २०७६
मथुराइस्काँन मन्दिरका पुजारीले होलीमा विभिन्न देशबाट दर्शन गर्न आउने भक्तजन तथा पर्यटकलाई मन्दिर नआउन आग्रह गरेका छन् ।कोरोना भाइरसको प्रकाेप बढेकाे भन्दै उनले यस्ताे आग्रह गरेका हुन् । काेरोना भाइरसकाे प्रकाेप बढेकाे र त्यसबाट बच्न अलअर्ट हुनुपर्ने र भीडभाड हुँदा...
कस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य ?
रासस
फागुन २२, २०७६
काठमाडौं । मिर्गौला प्रत्यारोपणको दोस्रो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको छ । प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थालेका र अन्य सूचकहरु राम्रो रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । त्रिवि शिक्षण अस्पताल,...
कोरोना सचेतना कार्यक्रम
रासस
फागुन २२, २०७६
सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घले विश्वव्यापी सङ्क्रमण भइरहेको कोरना भाइरसबाट बच्न अभिभावक, शिक्षक र विद्यार्थीलाई सार्वजनिक सूचना प्रवाह आरम्भ गरेको छ । उक्त भाइरसको सम्भावित जोखिमबाट घर र विद्यालयमा शिक्षक, बालबालिकालाई बच्न, बचाउन आव्हान गरेको हो । भाइरसबाट बच्न...
कोरोनाभाइरसबाट बच्ने आठ उपाय
नेपाल फ्ल्यास
फागुन २२, २०७६
काठमाडौं । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस अहिले विश्वको ८० भन्दा बढी देशमा फैलिसकेको छ । संसारभरका मानिस कोरोनाभाइरसको त्रासमा छन्, अहिले । चिकित्सकका अनुसार केही कुरामा विशेष ध्यान दिने हो भने, कोरोनाभाइरसबाट बच्न सकिन्छ । १. कोरोनाभाइरसबाट बच्नको...
कोरोनाभाइरसबाट अमेरिकामा ११ जनाको मृत्यु
एजेन्सी
फागुन २२, २०७६
एजेन्सी । अमेरिकामा कोरोना भाइरस (कोभिड१९) का कारण ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बुधबार थप दुई जनाको ज्यान गएसँगै अमेरिकामा कोरोना भााइरसबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको हो । अमेरिकामा बुधबार मात्रै...
कोरोनाको असरः विश्वभरि औषधिको अभाव हुने
एजेन्सी
फागुन २२, २०७६
एजेन्सी । विश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको बेलामा भारतले कैयौँ औषधिको निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेको छ। जनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता भारतले औषधि निर्माणमा प्रयोग हुने २६ थरी सामग्री अनि तिनबाट बन्ने औषधिको निर्यातमा नियन्त्रण गर्ने बताएपछि त्यसले संसारभरि औषधि...
कोरोनाबारे तथ्यभन्दा भ्रम बढी, जोगाउँदैन मास्कले !
नेपाल फ्ल्यास
फागुन २१, २०७६
संसारभरि नोभल करोनाभाइरसको त्रास दिनहुँ बढ्दो छ । यसमा यो रोगको सङ्क्रमण र उपचारका बारे फैलाइएको भ्रमले पनि निकै काम गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का अनुसार विश्वभर कोरोना भाइरस झैँ फैलँदै गएको गलत सूचनाका कारण मानिसहरू यो...
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल
नेपाल फ्ल्यास
फागुन २१, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिभुवन विश्वविद्यालयमा शिक्षण अस्पताल महाराजगन्जमा बुधबारबिहान १०बजेदेखि शल्यक्रिया गरिएको थियो । एक चिकित्सकहरूका अनुसार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई झापाकी समीक्षा संग्रौलाले एउटा मिर्गौला...
पाकिस्तानका प्रधानमन्त्रीद्वारा स्वास्थ्यलाभको कामना
रासस
फागुन २१, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका प्रधानमन्त्रीले स्वास्थ्य लाभको कामना गर्ने क्रम जारीछ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज एक सन्देश पठाई उनको स्वास्थ्य लाभको कामना गरेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीको...
भरतपुर अस्पतालमा मन्त्रालयको टोली
रासस
फागुन २१, २०७६
चितवन ।कोरोना भाइरसको सङ्क्रमण देखिएमा त्यसको रोकथामका लागि भरतपुर अस्पतालमा गरिएको तयारीका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले मङ्गलबार निरीक्षण गरेको छ । मन्त्रालयका सहसचिव मोहम्मद दाउदको नेतृत्वको टोलीले अस्पतालको निरीक्षण अनुगमन गरेको हो । सो अवसरमा दाउदले अस्पतालमा आएका...
भारतमा १३ जनामा कोरोना भाइरसको संक्रमण
नेपाल फ्ल्यास
फागुन २१, २०७६
एजेन्सी । भारतमा १३ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । आगरामा ६, केरलमा ३, जयपुरमा २, दिल्ली र तेलंगनामा ११ जनामा कोरोना भाइरस सक्रमण भएको हो । भारतको नोएडामा स्कुल बन्द गरिएको छ । त्यहाँको एक...
देउवाले भने, 'नमस्कार गरौं'
नेपाल फ्ल्यास
फागुन २१, २०७६
कैलाली । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस रोग नेपालमा पनि भित्रिने सम्भावना रहेको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोरोना रोग अत्यन्तै खतरनाक र डरलाग्दो रोग भएकाले यसको...
कोरोना आतंकः २३ सांसद संक्रमित, तीन लाख सैनिक परिचालन
एजेन्सी
फागुन २१, २०७६
एजेन्सी । इरानमा २३ जना सांसदमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । त्यहाँका उपसभामुख एब्डोलरेजा मेस्रीले यसको पुष्टि गरेका हुन् । उक्त संसदमा जम्मा २९० सदस्य छन् । उनीहरु आफ्ना निर्वाचन क्षेत्रसँग बढी सम्पर्कमा रहेका कारण संक्रमित भएको...
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न कति समय लाग्छ ?
नेपाल फ्ल्यास
फागुन २१, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण हुँदैछ । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि डा. प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले बिहान ९ बजे प्रत्यारोपण शुरु गरेको छ । यसअघि ओलीको विसं २०६४ साउनमा...
कोरोना सङ्क्रमणबाट बच्न हात धुने अभियान
रासस
फागुन २१, २०७६
झापा ।झापाको कमल गाउँपालिकास्थित विभिन्न विद्यालयमा कोरोना भाइसरबाट बच्न हात धुने अभियान सञ्चालन गरिएको छ । अभियानअन्तर्गत विभिन्न विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थीले हात धोएको कार्यक्रम संयोजक सोम आचार्यले जानकारी दिएका छन्। ग्लोबल स्यानिटेशन फण्ड-युएन ह्याबिट्याटको आर्थिक तथा प्राविधिक सहयोगमा...
कोरोनाको डरले ५४ हजार कैदी रिहा
एजेन्सी
फागुन २१, २०७६
बिबिसी । धेरै चाप भएका कारागारमा नयाँ कोरोनाभाइरस सङ्क्रमण नफैलियोस् भनेर इरानले ५४,००० भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ। इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले संवाददाताहरूलाई परीक्षणबाट कोभिड१९ नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको बताए।...
आज प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण, भारतका चिकित्सक पनि काठमाडौंमा
नेपाल फ्ल्यास
फागुन २१, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज मिर्गौला प्रत्यारोपण हुँदैछ । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि डा. प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सकको टोलीले ओलीको मिर्गौला प्रत्यारोपण गर्नेछ । बुधबार बिहान ९ बजेदेखि मिर्गौला प्रत्यारोपण शुरु...
«
1
...
88
...
175
176
177
178
179
180
181
182
183
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय