मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
अब बसभित्रै रक्तदान सकिने
रासस
चैत ०२, २०७६
कास्की । अब बसभित्र पनि रक्तदान गर्न सकिने भएको छ । रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणमैत्री बस नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले नेपालमा पहिलो पटक पोखरामा भित्र्याएपछि सो सुविधा पुगेको हो । रोटरी क्लब अफ अन्नपूर्ण पोखरा र...
ललितपुरका ५० हजार बालबालिकालाई दादुरा–रुवेलाको खोप
रासस
चैत ०२, २०७६
ललितपुर । यहाँका ५० हजार भन्दा वढी बालबालिकालाई दादुरा रुवेलाको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालले वाग्मती गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा खोप अभियानको सुरुआत गर्दै जिल्लाभरका नौ महिनादेखि पाँच वर्ष उमेरसमूहका ती संख्याका बालबालिकालाई खोप...
कोरोनाको केन्द्रबिन्दु अब युरोप
नेपाल फ्ल्यास
चैत ०२, २०७६
बिबिसी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोनाभाइरस विश्वव्यापी महामारीको केन्द्रबिन्दु अब युरोप भएको जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले देशहरूलाई आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मृत्यु हुन नदिन मानिसहरूबीच दूरी कायम राख्न आग्रह गरेका छन्। 'यो...
कोरोनाः फ्रान्स र स्पेनमा पनि आपतकालीन घोषणा
नेपाल फ्ल्यास
चैत ०२, २०७६
एजेन्सी। कोरोना भाइरसका कारण फ्रान्स र स्पेनले पनि आपतकालीन प्रतिबन्ध लगाएको छ । कोरोना कहरबाट बच्न इटलीले अवलम्बन गरेको उपाय पछ्याउँदै दुई ठूला युरोपेली मुलुकहरू स्पेन र फ्रान्सले पनि आपतकाल घोषणा गरेका हुन् । स्पेनले नागरिकहरूलाई घरबाट बाहिर निस्कन प्रतिबन्ध...
अमेरिकी राष्ट्रपति ट्रम्पको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
चैत ०२, २०७६
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरसको परीक्षण रिपोर्ट आएको छ । वाइट हाउसका चिकित्सकले शनिबार राष्ट्रपति ट्रम्पको रिपोर्ट नेगेभिट आएको जानकारी दिएको समाचारमाजनाइएको छ । एकसाताअघि ट्रम्पले फ्लोरिडा रिसोर्टमा ब्राजिलियन राष्ट्रपतिका प्रतिनिधि मण्डलसँग भेट गरेका थिए । त्यहाँ...
कोरोनाभाइरसका कारण ५,८३२ को मृत्यु
नेपाल फ्ल्यास
चैत ०२, २०७६
एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८ सय ३२ पुगेको छ । एक लाख ५६ हजार चार सय ३८ भन्दा बढी मानिस यो भाइरसबाट संक्रमित भएका छन् । चीनको बुहान शहरबाट फैलिएको कोरोना...
जमुनाह हेल्थ डेस्कमा लापरवाही
रासस
चैत ०२, २०७६
नेपालगन्ज । बाँकेको नेपालभारत मुख्य सीमानाका जमुनाहमा सञ्चालित कोरोना हेल्थ डेस्कमा यात्रुको स्वास्थ्य परीक्षणको नाम र संख्याको विवरण राख्न लापरवाही भएको पाइएको छ । यहाँका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का नेतृत्वको टोलीले शनिबार गरेको अनुगमनमा त्यस्तो भएको पाएको हो ।...
कोरोना भाइरसबाट बँच्न भन्दै सामूहिक गाईको मूत्र सेवन
नेपाल फ्ल्यास
चैत ०१, २०७६
कोरोना भाइरसबाट सुरक्षित रहन भन्दै भारतमा एक हिन्दु महासभामा गाईको मूत्र सेवन गरिएको छ।हिन्दू धर्मावलम्बीका अनुयायीहरूले शनिबार एक पार्टी आयोजना गरी गाईको मूत्र सेवन गरेका थिए। अखिल भारत हिन्दू महासभाले उक्त पार्टीको आयोजना गरेको थियो। पार्टीमा २ सय हिन्दू धर्मवालम्बीहरुले...
स्थानीय तथा प्रदेशका स्वास्थ्यका कर्मचारीलाई सरकारले तान्ने
नेपाल फ्ल्यास
चैत ०१, २०७६
काठमाडौं । कर्मचारी समायोजनबाट प्रदेश तथा स्थानीय तहमा पुगेका स्वास्थ्य सेवाका कर्मचारीलाई संघीय सरकारले अनुकूल हिसाबले जुनसुकै ठाउँमा परिचालन गर्ने बताएको छ । नोबल कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यका कर्मचारी परिचालन गरिने निर्णय उच्चस्तरीय समितिको बैठकले गरेको...
काँकडभिट्टा नाकामा थर्मल गनको अभाव
नेपाल फ्ल्यास
चैत ०१, २०७६
कोरोनो संक्रमणको ज्वरो नाप्ने थर्मल गन पर्याप्त नहुँदा भीड व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । पूर्वीनाका काँकडभिट्टाबाट सो भाइरस भित्रिन नदिन भारतबाट आउने सबै नागरिकलाई पंक्तिबद्धरूपमा ज्वरो नाप्ने व्यवस्था मिलाइएको छ । सो सीमाबाट आउने नेपाली तथा भारतीयको ज्वरो नाप्न...
भारतमा कोरोनाका कारण थप एकजनाको मृत्यु
नेपाल फ्ल्यास
चैत ०१, २०७६
काठमाडौं । भारतमा कोरानो भाइरसको सङ्क्रमका कारण अर्का एकजनाको मृत्यु भएको छ ।भारतीय स्वास्थ्य मन्त्रालयले राजधानी नयाँ दिल्लीमा शुक्रबार राति ६८ वर्षीया महिलाको मृत्यु भएको जनाएको छ । भारतमा यसअघि अर्का एकजनाको पनि कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले बताएका...
रेडक्रसमा छानबिनको माग
रासस
चैत ०१, २०७६
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा अनियमितता देखिएको भन्दै छानबिन गर्नुपर्ने माग गरिएको छ । महिला तथा सामाजिक समितिको शुक्रबारको बैठकमा सांसदहरूले सोसाइटीमा भएको भ्रष्टाचार, नातावाद, राजनीतिकरण मौलाउँदै गएको भन्दै छानबिन गर्नुपर्ने माग गरेका हुन् । सोसाइटीमा देखिएको अनियमितताबारे छानबिन गरेर...
रोनाल्डोलाई कोरोना नभएको पुष्टि
एजेन्सी
चैत ०१, २०७६
एजेन्सी । सुपरस्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । युभेन्ट्स खेलाडी रोनाल्डो कोरोना भाइरसको संक्रमणको आशंकामा क्वारेन्टाइनमा बसिरहेका थिए । पोर्चुगलको माडेरिया क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले स्वास्थ्य परिक्षणको क्रममा रोनाल्डोमा संक्रमण नभेटिएका पुष्टि...
कोरोना संक्रमणका कारण ५,४१६ जनाको मृत्यु
एजेन्सी
चैत ०१, २०७६
एजेन्सी । विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा गरेको कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या (विश्वभर) ५ हजार ४ सय १६ पुगेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट ५ हजार ४ सय १६ जनाको मृत्यु भएको हो ।...
कोरोनाभाइरसः भारतमा थप एक महिलाको मृत्यु
एजेन्सी
चैत ०१, २०७६
एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । कोरोनाभाइरस संक्रमित ६९ वर्षीया महिलाको शुक्रबार दिल्लीमा मृत्यु भएको हो । मृत्यु हुने महिला राम मनोहर...
कोरोना संक्रमित ७० हजार मानिस घर फर्किए
एजेन्सी
चैत ०१, २०७६
काठमाडौं । चीनको वुहान शहरबाट विश्वभर फैलिएको कोरोना भाइरसले उग्ररूप लिएको छ । यस्तै, विश्व स्वास्थ्य सङ्गठनले पनि विश्वभर कोरोना भाइरस फैलिएका देशको संख्या १२३ नाघेको जनाएको छ । हालसम्म एक लाख ३२ हजार ५६७ जना सङ्क्रमित भेटिएका छन् भने...
सार्क मुलुकलाई कोरोनाविरुद्ध लड्न मोदीको आह्वान
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध लड्न सार्क सदस्य राष्ट्रलाई आह्वान गरेका छन् । शुक्रबार माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत उनले यस्तो आह्वान गरेका हुन् । कोरोना भाइरसविरुद्ध लड्न गतिलो रणनीति निर्माणका लागि म सार्क राष्ट्रहरुसँग प्रस्ताव गर्दछु, ट्विटमा उनले...
महिनावारीमा नियमित दही खानाले यस्ता फाइदा
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
महिला रजस्वला भएका बेला सामान्य पेट दुख्नु स्वाभाविक हो । तर, कुनै महिलालाई यो बेला अत्यधिक पेट दुख्छ र नियमित कामकाज गर्न पनि गार्हो हुने हुन्छ । महिनावारीको यस्ता पीडाका कारण करिब ८० प्रतिशत महिला चिन्तित हुन्छन् । हालै गरिएको...
भाडाको भवनमा स्वास्थ्य संस्था
रासस
फागुन ३०, २०७६
दाङका २९ वटा स्वास्थ्य संस्था भाडाको भवनबाट सेवा गरिरहेका छन् । राजपुर गाउँपालिकाका पाँच, दङ्गीशरण गाउँपालिकाका चार, बंगलाचुली गाउँपालिकाका दुई, शान्तिनगर गाउँपालिकाका तीन, तुलसीपुर उपमहानगरपालिकाका सात, घोराही उपहानगरपालिकाका दुई, लमही नगरपालिकाका दुई स्वास्थ्य संस्था भाडाको भवनमा सञ्चालित छन् । त्यस्तै,...
छत्रदेव गाउँपालिकामा मास्क उत्पादन
रासस
फागुन ३०, २०७६
अर्घखाँची ।अर्घखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले मास्क उत्पादन शुरु भएको छ । बजारमा मास्क पाइन छाडेपछि पालिकाले उच्च सतर्कता अपनाउँदै स्थानीय टेलर्स व्यवसायीमार्फत उत्पादन शुरु गरेको पालिका अध्यक्ष लेखनाथ पोखरेलले बताए। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलिने...
«
1
...
86
...
171
172
173
174
175
176
177
178
179
...
182
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय