जेठ ०४, २०८१, शुक्रबार
               

अमेरिकी राष्ट्रपति ट्रम्पको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

नेपाल फ्ल्यास
चैत ०२, २०७६

ADVERTISEMENT

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरसको परीक्षण रिपोर्ट आएको छ ।

वाइट हाउसका चिकित्सकले शनिबार राष्ट्रपति ट्रम्पको रिपोर्ट नेगेभिट आएको जानकारी दिएको समाचारमा जनाइएको छ ।

एकसाताअघि ट्रम्पले फ्लोरिडा रिसोर्टमा ब्राजिलियन राष्ट्रपतिका प्रतिनिधि मण्डलसँग भेट गरेका थिए ।

त्यहाँ उपस्थित केहीमा कोभिड–१९ भाइसर संक्रमण देखिएको थियो ।

उनी ती प्रतिनिधि मण्डलसँगै रात्री भोजमा समेत सहभागी भएका थिए । ७३ वर्षीय ट्रम्पलाई पनि भाइरस संक्रमणको आशंकामा परीक्षण गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि