जेठ ०४, २०८१, शुक्रबार
               

महिनावारीमा नियमित दही खानाले यस्ता फाइदा

नेपाल फ्ल्यास
फागुन ३०, २०७६

ADVERTISEMENT

महिला रजस्वला भएका बेला सामान्य पेट दुख्नु स्वाभाविक हो । तर, कुनै महिलालाई यो बेला अत्यधिक पेट दुख्छ र नियमित कामकाज गर्न पनि गार्‍हो हुने हुन्छ ।

महिनावारीको यस्ता पीडाका कारण करिब ८० प्रतिशत महिला चिन्तित हुन्छन् । हालै गरिएको एक अध्ययनमा यस्ता पीडित महिलाहरूले दैनिक २ कप जति दही सेवन गरे करिब ४८ प्रतिशतमा पीडा कम भएको देखिएको छ।

दहीमा पाइने क्याल्सियम तथा विभिन्न खनिज पदार्थले हार्मोनहरू  (इस्ट्रेजेन र प्रोजेस्ट्रोन) को सन्तुलन कायम गर्ने एवं स्नायुहरूलाई पनि निस्क्रिय बनाउन मद्दत गर्ने विज्ञहरूको तर्क छ। नियमित दहीको सेवनले मानसिक तनाव पनि कम हुने उक्त अध्ययनले देखाएको छ।


 


कस्तो लाग्यो ?

यो पनि