मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कोरोनाभाइरसः इटलीका एक दर्जन सहर बन्द
एजेन्सी
फागुन ११, २०७६
बिबिसी ।युरोपमै सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमितहरू भेटिएपछि इटलीले यसको प्रकोप नियन्त्रण गर्न असाधारण उपाय अपनाउने भएको छ। कोभिड-१९ का बिरामीहरूको सङ्ख्या ७९ पुगेपछि शनिवार राती प्रधानमन्त्री जुजेपे कोन्टेले आपत्कालीन योजना घोषणा गरेका हुन्। सो घोषणा दुईजना इटालीयन नागरिकहरूको कोभिड-१९ का...
कोरोना सङ्क्रमितका लागि वुहानमा चार हजार शय्याको अस्पताल तयार
नेपाल फ्ल्यास
फागुन १०, २०७६
चीनको कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु वुहानमा रहेको एउटा कारखानालाई करिब चार हजार शैयाको अस्पताल बनाइएको छ । त्यहाँ सङ्क्रमितहरूलाई सेवा दिन लागिएको चीनले जनाएको छ । कुल तीन हजार ६ सय ९० सीट क्षमताको अस्पतालको निर्माण पूरा भएर बिहीबार परीक्षण भैसकेको...
चीनको छिङहाई प्रान्तका कोरोना सङ्क्रमित सवै विरामी घर फिर्ता
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
चीनको एउटा प्रान्तका सवै कोरोना सङ्क्रमित विरामीलाई अस्पतालबाट घर फिर्ता गरिएको छ । देशको उत्तरपश्चिमतर्फ पर्ने छिङ्हाई प्रान्तका कोरोना सङ्क्रमित सवै विरामी शुक्रबारसम्ममा अस्पतालबाट घर फिर्ता भएका हुन् । शुक्रबार विहान अन्तिम दुई जनालाई स्वास्थ्यमा सुधार आएकाले अस्पतालबाट डिस्चार्ज गरिएको...
चिनियाँ जेलमा पनि देखियो कोरोना भाइरसको सङ्क्रमण
रासस
फागुन ०९, २०७६
कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरि मृत्यु हुने व्यक्तिको सङ्ख्या २२ सय नाघेको समाचार आइरहँदा यता चिनियाँ स्वास्थ्य अधिकारीहरुले यहाँका कारागारमा पनि यसको सङ्क्रमण देखिएको बताएका छ्न् । शुक्रबार चिनियाँ अधिकारीहरूले जनाएअनुसार चिनियाँ कारागारमा रहेका करिब ४०० सय व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित...
पर्वतमा मानसिक रोगको उपचार सेवा शुरु
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
जिल्ला अस्पताल पर्वतमा मानसिक रोगको उपचार सेवा शुरुआत भएको छ । गण्डकी मेडिकल कलेज पोखरा र पर्वत जिल्ला अस्पतालबीच सो सेवा सञ्चालन सम्बन्धी द्विपक्षीय सम्झौता भएको थियो । मानसिक रोगको विशेषज्ञ सेवासहितको उपचार सेवा बुधबारदेखि शुरु गरिएको अस्पताल व्यवस्थापन समितिका...
कोरोना भाइरसबाट चीनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार भन्दा बढी
रासस
फागुन ०७, २०७६
एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार भन्दा बढी भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन् ।गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण हाल्का केही दिनयता एकै दिनमा करिब...
वुहानबाट ल्याइएका कुनै पनि नेपालीमा कोरोना संक्रमण देखिएन
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
काठमाडौं । चीनको वुहानबाट उद्दार गरेर खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको सबै १७५ जनामा कोराना भाइरसको संक्रमण नभएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले चीनबाट फर्काइएका सबै नेपाली स्वस्थ भएको जानकारी दिए। उनीहरुलाई आइतबार विहान काठमाडौं ल्याइएको थियो । र,...
बढ्दै छ थाइराइडको जोखिम, बच्ने कसरी ?
नेपाल फ्ल्यास
फागुन ०६, २०७६
मानिसको शरीरमा हर्मोनहरू हुन्छन् । ती हर्मोनको फरक फरक काम हुन्छ । त्यसको मात्रा शरीरमा सन्तुलित रुपमा हुनु पर्छ । त्यस्को आफ्नै मात्रा र अर्डर हुन्छ । थाइराइड भनेको हर्मोनको डिस्अर्डर हो । थाइराइड मानिसको घाटीमा हुने एउटा ग्रन्थी पनि...
दक्षिण कोरियामा कोरोना पीडित एक महिला डिस्चार्ज
रासस
फागुन ०५, २०७६
एजेन्सी । दक्षिण कोरियामा कोरोना जीवाणु पीडित एक चिनियाँ महिला स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । स्वास्थ्य अधिकारीहरुले ती महिलाको दुईपटक गरिएको प्रयोगशाला जाँचमा शरीरमा कोरोनाका जीवाणु नभेटिएको बताएका हुन् । दक्षिण कोरियाली संक्रामक रोग नियन्त्रण केन्द्र (केसीडीसी)का अनुसार...
तलव नपाएपछि स्वास्थ्य एकाइ बन्द, बिरामी समस्यामा
रासस
फागुन ०५, २०७६
हुम्लाको सिमकोट गाउँपालिका १ र २ अन्तर्गत रहेको कुम्लिङ सामुदायिक स्वास्थ्य एकाइ छ महिनादेखि बन्द रहेको छ । साविक ताक्ला, बाम्टा, ठेहे, बैजिबाडा, दोजामलगायत बासिन्दाले देउसीभैलो खेलेर जम्मा गरेको रु एक लाखले जग्गा खरिद गरी भवन बनाएका थिए । २०७२...
कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १७ सय नाघ्यो, २ हजार संक्रमित
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
एजेन्सी । 'कोभिड १९ कोरोना भाइरस'का कारण ज्यान गुमाउनेको संख्या १७ सय नाघेको छ । सोमबार विहानसम्म १ हजार ७ सय ६९ को मृत्यु भएको समाचार एजेन्सीहरुले बताएका छन् । पछिल्लो २४ घण्टामा थप१०० जनाको ज्यान गएको छ । चीनमा...
चीनबाट नेपालीलाई ल्याएपछि खरिपाटीका स्थानीयले घर छाडे
श्यामसुन्दर पुडासैनी
फागुन ०४, २०७६
खरिपाटी, भक्तपुर । चीनको वुहानबाट नेपालीलाई फर्काएर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा राखिएपछि स्थानीयहरू घर छाडेर हिँडेका छन् । प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेलमा चीनबाट फर्काइएका १ सय ७५ जनालाई राखिएको...
कोरोना सङ्क्रमण : दुई हजार नयाँ विरामी, १६ सयको मृत्यु
रासस
फागुन ०४, २०७६
एजेन्सी । चीनमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबारसम्ममा एक हजार ६६५ पुगेको छ ।चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो एकै दिनमा थप १४२ जनाको मृत्यु भएको हो । उनीहरुले कोरोनाको सङ्क्रमण थप दुई हजार नौ जनामा...
युरोपसम्म पुग्यो कोरोनाभाइरस, फ्रान्समा एकको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
कोरोनाभाइरसको संक्रमणबाट युरोपमा पहिलो मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा फ्रान्स घुम्न आएका चीनको हुबेई प्रान्तका एक ८० वर्षीय पुरुष भएको फ्रान्सका स्वास्थ्य मन्त्री आनियास बिजाँले बताएकी छन् । उनी जनवरी १६ मा फ्रान्स आएका थिए र उनलाई २५...
खरिपाटी क्वारेन्टाइन : सबैको र्याल परीक्षण गरिदै, २ पटक ज्वरो नापिने
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
आईतबार विहान चीनको वुहानबाट ल्याइएका १७५ जना नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरस संक्रमणको उदगमस्थलबाट ल्याइएकाले उनीहरुलाई कम्तीमा १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिने छ । सबैको दैनिक २ पटक ज्वरो नापिने...
कोरोना भाइरसका कारण थप १४२ को मृत्यु
एजेन्सी
फागुन ०४, २०७६
एजेन्सी । चीनबाट फैलिएको कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६ सय ६५ पुगेको छ । चीनको हुबेई प्रान्तमा शनिबारसम्म थप १ सय ४२ जनाको मृत्युपछि मृतकको संख्या १ हजार ६ सय ६५ पुगेको हो । खबर...
वुहानबाट ल्याइएका सबैलाई खरिपाटी पुर्याइयो (तस्विरमा हेर्नुहोस्)
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
काठमाडौं । चीनको वुहानबाट ल्याइएका १७५ जना नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरस संक्रमणको उदगमस्थलबाट ल्याइएकाले उनीहरुलाई कम्तीमा १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिने छ । यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण...
जान्नुस् यी कारण, जसले तपाईँलाई निदाउन दिँदैन
नेपाल फ्ल्यास
फागुन ०३, २०७६
मज्जाले निदाउनु र ७ देखि ९ घण्टा आँखा बन्द गरेर पल्टनु फरक हो । तपाईले निन्द्राको मज्जा लिन सक्नुभएको छैन वा खाटमा पल्टिएपछि निदाउनकै लागि संघर्ष गर्नुपरेको छ भने अब आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्ने समय आएको छ । - तपाई...
गुम्बा गाउँमा कोरोनाभाइरसको त्रास, यस्तो छ वास्तविकता
नेपाल फ्ल्यास
फागुन ०३, २०७६
सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बागाउँका बिरामीमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको रिर्पाेट अनुसार त्यहाँ रुघाखोकी र ज्वरोको संक्रमण फैलिएको पुष्टि भएको छ । गुम्बा गाउँबाट संकलन गरिएको २५ जना बिरामीको नमुना परीक्षण गर्दा...
स्वदेश फर्कने तयारीमा वुहानमा जम्मा हुँदै नेपाली
नेपाल फ्ल्यास
फागुन ०३, २०७६
स्वदेश फर्कन आवेदन दिएका १ सय ८५ जना नेपालीलाई चीनबाट आज (शनिबार) स्वदेश फर्काइदैछ । उनीहरु शनिबार राति पौने २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । चीनको हुबेई प्रान्तको वुहान र आसपासका सहरमा रहेका नेपाली नागरिकको उद्धारका लागि शनिबार...
«
1
...
89
...
177
178
179
180
181
182
183
184
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय