बैशाख २४, २०८१, सोमबार
               

कोरोना भाइरसका कारण थप १४२ को मृत्यु

एजेन्सी
फागुन ०४, २०७६

ADVERTISEMENT

एजेन्सी । चीनबाट फैलिएको कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६ सय ६५ पुगेको छ । 

चीनको हुबेई प्रान्तमा शनिबारसम्म थप १ सय ४२ जनाको मृत्युपछि मृतकको संख्या १ हजार ६ सय ६५ पुगेको हो । 

खबर अनुसार शनिबारसम्म २ हजार ९ जना कोरोना भाईरसबाट संक्रमित भएका छन । जसअनुसार संक्रमितको संख्या ६८ हजार नाघेको छ । 

हालसम्म यो भाईरस नियन्त्रण गर्ने भ्याक्सिन बनिसकेको छैन । 

विश्वभर त्रास फैलाईरहेको महामारीका कारण चीनलाई विश्वका कैयौं देशले यात्रा प्रतिबन्धको घोषणा समेत गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि