मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
नर्सिङतर्फ करारमा पदपूर्ति गर्न कर्णाली प्रदेशलाई बाटो खुला
रासस
माघ २५, २०७६
सुर्खेत ।उच्च अदालत सुर्खेतले सामुदायिक नर्सिङ कार्यक्रमतर्फ करारमा पदपूर्ति गर्न प्रदेश सरकारलाई बाटो खुला गरिदिएको छ । उच्च अदालतले यसअघि दिएको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने ठहर गर्दै कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारलाई आदेश दिएको हो । न्यायाधीशद्वय विनोद शर्मा...
चीन सरकारलाई एक लाख माक्स सहयोग
नेपाल फ्ल्यास
माघ २४, २०७६
काठमाडौँ ।नेपाल सरकारलेकोरोना भाइरससँग जुधिरहेको चीनलाई एक लाख थान प्रोटेक्टिभ मास्क सहयोग गरेको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले चिनियाँ राजदूत होउ यान्छीलाई मास्क हस्तान्तरण गरेका हुन्। चीनमा कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउने मास्कको...
मौसमी भाइरल ज्वारोबाट सिङ्गो गाउँ नै प्रभावित
रासस
माघ २४, २०७६
बेलकोटगढी नगरपालिका११ को उपल्लो तिगाउँमा मौसमी भाइरलको कारण गाउँनै प्रभावित भएको छ । पछिल्लो तीन दिनदेखि देखिएको मौसमी भाइरलको कारण गाउँको प्रत्येक घरका सदस्य बिरामी देखिएको वडाध्यक्ष रामहरि पाण्डेले जानकारी दिनुभयो । उहाँको अनुसार बिरामी भएकामध्ये बिहीबारदेखि बेलकोट स्वास्थ्यचौकीबाट गएको...
नेपालमा बर्षेनि तीन हजार कुष्ठरोगी थपिँदै
रासस
माघ २४, २०७६
- सुभानु आचार्य कुष्ठरोगले अपाङ्गता भएका सङ्ख्या नेपालमा हालसम्म करिब ३० हजार रहेको एक अध्ययनले देखाएको छ । कुष्ठरोगमा लामोसयमदेखि काम गर्दै आएको आनन्दवन अस्पताल र दि लेप्रोसी मिसन नेपाल नामक गैरसरकारी संस्थाले संयुक्तरूपमा हालै सार्वजनिक गरेको अध्ययनमा सो औँल्याइएको...
चीनबाट भारतले गर्यो आफ्ना नागरिकको उद्धार
रासस
माघ २३, २०७६
नयाँ दिल्ली ।भारतले कोरोना भाइरसबाट अति प्रभावित चीनको उहानबाट ६४० भन्दा बढी भारतीय नागरिकलाई उद्धार गरेको छ । उद्धार गर्ने क्रममा माल्दिभ्सका सात जनालाई पनि उद्धार गरेको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । चीनसँगको सहकार्य र समन्वयमा उनीहरूलाई उच्च जोखिमका...
चीनबाट ल्याइएका विद्यार्थीलाई चार ठाउँमा राखिने
रासस
माघ २३, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको वुहान प्रान्तमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई चार स्थानमा राख्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको विशेष बैठकमा प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा रहेका क्वारेन्टाइन स्थल...
कोरोना भाइरसबाट ५६५ को मृत्यु
एजेन्सी
माघ २३, २०७६
एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६५ पुगेको छ। भाइरसका कारण बिहीबार बिहानसम्म चीनमा मात्रै ५६३ मानिसको मृत्यु भएको बताइएको छ। यसबाहेक कोरोना संक्रमणबाट फिलिपिन्स र हङकङमा एकएक जनाको मृत्यु भएको छ। चीनमा मात्रै कोरोना भाइरसबाट संक्रमितको संख्या...
वुहानबाट प्रधानमन्त्रीलाई नेपाली विद्यार्थीको पत्र
नेपाल फ्ल्यास
माघ २३, २०७६
काठमाडौं । कोरोना भाइरसको इपिसेन्टर मानिएको चीनको हुबेई प्रान्तमा रहेको वुहानबाट एक नेपाली विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेकी छिन् । वुहानमा रहेकी प्रमिला देवकोटाले आफूहरु कोठामा थुनिएर बसेको यतिका दिन वितिसक्दा पनि आफ्नो देशको सरकारले उद्धार नगरेकोमा वुहानमा...
राष्ट्रियसभामा कोरोनाको चर्चा
नेपाल फ्ल्यास
माघ २२, २०७६
काठमाडौं । राष्ट्रियसभा सदस्यले कोरोना भाइरसले नेपालीमा पारेको असरबारे चिन्ता गरेका छन् । बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रियसभा सदस्यहरुले कोरोना भाइरसले नेपालीमा पारेको असरबारे चिन्ता गर्दै सरकारले चाल्नुपर्ने कदमबारे चर्चा गरेका हुन् । चीनमा फैलिएको कोरोना भाइरसका कारण चीनमा रहेका...
एलर्जीबाट जोगिन यस्तो उपाय
नेपाल फ्ल्यास
माघ २२, २०७६
औसत १० देखि २० प्रतिशत मानिस मौमसी एलर्जीको शिकार हुन्छन् । यदी तपाई पनि यस्तै एलर्जीको शिकार हुनुहुन्छ भने प्रदूषित इलाकामा नहिंड्नुहोस्, एसी अन गरेकाे समयमा झ्याल बन्द राख्नुहोस् । तनावबाट दूर अमेरिकामा गरिएको एक अनुसन्धानले के पत्ता लगाएको छ...
कोरोना भाइरसबाट चीनमा ४९२ को मृत्यु
एजेन्सी
माघ २२, २०७६
एजेन्सी । चीनबाट फैलिएको खतरनाक कोरोना भाइरसका कारण चीनमा मात्र अहिलेसम्म ४९२ जनाको मृत्यु भइसकेको छ । बुधबार यस भाइरसका कारण ६५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यस भाइरसबाट २४००० मानिस प्रभावित भएका छन् । गत...
विश्वव्यापी 'स्वास्थ्य सङ्कटकाल' घोषणा
एजेन्सी
माघ १७, २०७६
बिबिसी । विश्वस्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमणले विश्वव्यापी स्वास्थ्य सङ्कट निम्त्याएको घोषणा गरेको छ। दुई सय जनाभन्दा बढीको ज्यान लिइसकेको सो सङ्क्रमणलाई विश्वव्यापी सङ्कट घोषणा गर्नुपर्नाको मुख्य कारण चीनबाहिर त्यसको सम्भाव्य फैलावट रहेको बताइएको छ। चिनियाँ अधिकारीहरूले उक्त...
संसारभर फैलिदै कोरोना भाइरस, २१३ जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ १७, २०७६
काठमाडौं । सबैभन्दा पहिले चीनमा देखिएको कोरोना भाइरस अहिले विश्वव्यापी हुन थालेको छ । चीनसँगै करिब दुई दर्जन अन्य देशमा पनि यो भाइरसको संक्रमण देखिन थालेको हो । कोरोना भाइरसका कारण अहिलेसम्म २१३ जनाको मृत्यु भइसकेको र अरु सयौँ व्यक्ति...
कोरोना भाइरस आतंक, जापान र अमेरिकाले चीनबाट नागरिक फर्काए
एजेन्सी
माघ १५, २०७६
नयाँ कोरोना भाइरसको बिगबिगी बढेसँगै जापान र अमेरिकाले चीनको उहान प्रान्तबाट आफ्नो नागरिक फर्काउन थालेका छन् । उनीहरुले आफ्ना नागरिक फर्काउनका लागि हवाईजहाजको व्यवस्था गरेका छन् । बुधबार बिहान २ सय ६ जना जापानी नागरिक बोकेको सरकारी हवाईजहाज उहानबाट टोकियो...
मनमोहन कार्डियोथोरासिक सेन्टरमा अब अनलाइनबाटै टिकट
नेपाल फ्ल्यास
माघ १३, २०७६
काठमाडौं ।महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले अनलाइनबाट सेवा सुरु गरेको छ ।सेन्टरले उपचारको लागि आउने सेवाग्राही बिरामीहररूको सुविधाको लागि अस्पतालको टिकट घरमा नै बसेर लिन मिल्ने अनलाइन अपोइन्टमेन्ट सिस्टमको सुरुवात गरेको छ । एन्ड्रोइड मोबाइल फोन प्रयोगकर्ताले गुगल...
होशियार ! फैँलदै छ कोरोना भाइरसको संक्रमण
नेपाल फ्ल्यास
माघ ११, २०७६
कोरोना भाइरस संक्रमणबाट चीनमा ४१ जनाको मृत्यु भएको छ । चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पछिल्ला दिनमा १५ जनासहित ४१ पुगेको हो । चीनमा यो संक्रमण फैलँदै गएको छ । हुवेइ प्रान्तका १५ जनाको मृत्यु...
चीनमा भेटियो रहस्यमय भाइरस
नेपाल फ्ल्यास
माघ ०४, २०७६
काठमाडौं । चीनमा रहस्यमय भाइरसको प्रभाव बढ्दैगएको छ । यसको संक्रमणबाट मानव स्वास्थ्यमा प्रभाव बढ्दो छ । बीबीसीका अनुसार यो भाइरसको संक्रमण १७ सय जनामा फैलिएको छ । त्यसमध्ये ४१ जनामा नयाँ छन् । चीनको वुहान शहरमा गत डिसेम्बरमा यो...
रुघाखोकीमा हेलचक्र्याइँ नगर्न चिकित्सकको आग्रह
नेपाल फ्ल्यास
पुस १५, २०७६
काठमाडौं । डेढ साताअघि स्वास्थ्य मन्त्रालयका पूर्वसचिव शान्तबहादुर श्रेष्ठलाई रुघाखोकी लाग्यो। उनले त्यसलाई सामान्य रूपमा लिए। ज्वरो आएपछि मात्रै उनी नजिकैको नागरिक सामुदायिक अस्पतालमा पुगे। संक्रमण बढ्दै गएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरियो। त्यहाँबाट पनि मंगलबार...
प्रधानमन्त्री ओली खतरामुक्त, अझै केही दिन आईसीयूमै
नेपाल फ्ल्यास
मंसिर १४, २०७६
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले एपेन्डिसाइट भएपछि मंगलबारदेखि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा छन् । १२ वर्षअघि मृर्गौला प्रत्यारोपण गरेका ओलीलाई थप केही समस्या देखिन्छ कि भनर आईसीयूमै राखिएको छ । तर, प्रधानमन्त्री ओली अहिले खतरामुक्त भएको अस्पतालल जनाएको...
मिर्गौलाले काम नगरेको प्रधानमन्त्रीले स्वीकारे
नेपाल फ्ल्यास
कात्तिक १७, २०७६
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई लिएर पछिलो समय विभिन्न खाले टिकाटीप्पणी हुन थालेको छ । उपचारका लागि पटकपटक सिंगापुर गएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा उनको सचिवालयले समेत लुकाउँदै आएको भन्दै आलोचना हुँदै आएको छ । केही...
«
1
...
89
...
177
178
179
180
181
182
183
184
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय