जेठ ०८, २०८१, मंगलबार
               

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । 

त्रिभुवन विश्वविद्यालयमा शिक्षण अस्पताल महाराजगन्जमा बुधबार बिहान १० बजेदेखि शल्यक्रिया गरिएको थियो । एक चिकित्सकहरूका अनुसार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई झापाकी समीक्षा संग्रौलाले एउटा मिर्गौला दिएकी थिइन् । उनी नजिकको मान्जी पर्छिन् ।

यसअघि २०६४ सालमा पहिलोपटक भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

 


कस्तो लाग्यो ?

यो पनि