जेठ ०८, २०८१, मंगलबार
               

कोरोना भाइरसको आशंका एक व्यक्ति फरार

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट कोरोना भाइरसको आशंका गरिएका एक नेपाली फरार भएका छन् । 

उनी गत राति साढे १० बजेतिर अस्पतालबाट भागेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यद्यपि  रिर्पोट आइनसकेकाले उनमा कोरोना भए–नभएको पुष्टि हुन नसकेको अस्पतालले बताएको छ । 


कस्तो लाग्यो ?

यो पनि