बैशाख २४, २०८१, सोमबार
               

होलीमा मथुराको इस्काँन मन्दिर नआउन आग्रह

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

मथुरा इस्काँन मन्दिरका पुजारीले  होलीमा विभिन्न देशबाट दर्शन गर्न आउने भक्तजन  तथा पर्यटकलाई मन्दिर नआउन आग्रह गरेका छन् ।कोरोना भाइरसको प्रकाेप बढेकाे भन्दै उनले यस्ताे आग्रह गरेका हुन् । 

काेरोना भाइरसकाे प्रकाेप बढेकाे र त्यसबाट बच्न अलअर्ट हुनुपर्ने र भीडभाड हुँदा काेरोनाकाे संक्रमण बढ्ने भन्दै देशवासीका नाममा संबाेधन गर्दै उनले होलीमा मथुरा नआउन उनले अग्रह गरेका हुन् । 

उत्तर प्रदेशको मथुरामा  होली पर्व धूमधामले मनाइन्थो । यहाँ विदेशबाट  पनि हाेली खेल्न आउने चलन छ ।पुजारीले यदि मन्दिर आउन परे  मेडिकल रिर्पोटमा पुष्टि हुनुपर्ने बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि