बैशाख १५, २०८१, शनिबार
               

स्वदेश फर्किदै हजयात्री

नेपाल फ्ल्यास
साउन ०३, २०८०

ADVERTISEMENT

काठमाडौं । नेपालबाट हजका लागि साउदी अरबको मक्कामदिना पुगेका हजयात्री आज स्वदेश फर्किएका छन् ।

उनीहरु बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । यस वर्ष नेपालबाट हजका लागि १ हजार २ सय जना मक्कामदिना गएका थिए ।

मक्का मदिनामा हजयात्रा पूरा गरी उनीहरु सबै स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएका हजयात्रीले नेपालको हज कमिटिबाट यात्रामा राम्रो व्यवहार नभएको गुनासो गरेका छन् ।

हजयात्री राजअहम्मद अन्सारीले पैसा तिरेबापत सुविधा नपाएको गुनासो समेत गरे । 

यो पनि