जेठ ०८, २०८१, मंगलबार
               

भारतमा १३ जनामा कोरोना भाइरसको संक्रमण

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतमा १३ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । 

आगरामा ६, केरलमा ३, जयपुरमा २, दिल्ली र तेलंगनामा १–१ जनामा कोरोना भाइरस सक्रमण भएको हो ।

भारतको नोएडामा स्कुल बन्द गरिएको छ । त्यहाँको एक स्कुलमा कोरोना भाइरस संक्रमित व्यक्तिको बच्चा अध्ययनरत छन् ।

त्यहाँ सञ्चालित स्कुलका परीक्षा समेत स्थगित गरिएको भारती यसञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

कोरोना संक्रमणको कारण भारत सरकारले इटली, इरान, दक्षिण कोरिया ताथ जापानका नागरिकको भिसा रद्द गरिदिएको छ ।


कस्तो लाग्यो ?

यो पनि