जेठ ०८, २०८१, मंगलबार
               

कोरोनाको आशंकामा चारजना अस्पताल भर्ना

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोनाभाइरसको संक्रमणको आशंकामा टेकु अस्पतालमा चारजनालाई भर्ना गरिएको छ ।

टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ । भएकजना चीनबाट फर्केका १ जना र दक्षिण कोरियाबाट फर्केका ३ जना नेपालीलाई भर्ना गरिएकाे अस्पतालले जनाएको छ ।

शनिबार र आइतबार गरेर चार जनालाई आइसोलेसन वार्डमा राखिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले दिएको जानकारी दिएका छन्  ।

 


कस्तो लाग्यो ?

यो पनि