मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
ब्रिटेनमा २१ वर्षीया युवतीको मृत्यु, परिवारको यस्तो आग्रह
एजेन्सी
चैत १३, २०७६
एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट ब्रिटेनमा २१ वर्षीया युवतीको कारण मृत्यु भएको छ । उनलाई पहिले कुनै रोग नरहेको बताइएको छ । खबर अनुसार कोरोना भाइरसबाट ज्यान गुमाउने उनी ब्रिटेनकी सबैभन्दा कम उमेरकी बिरामी हुन् । जसलाई पहिले कुनै प्रकारको...
आपतकालीन कोष खडा, एकबाट अर्को वडामा जान निषेध
रासस
चैत १३, २०७६
सिमकोट । कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि हुम्लाको सिमकोट गाउँपालिकाले आपतकालीन कोष खडा गरेको छ । सो भाइरसका बारेमा सर्वसाधारणलाई सचेतना जगाउन १० लाख रुपैयाँ बजेट व्यवस्था गरी कोष खडा गरेको हो । ती गाउँपालिकामा बुधबार बसेको गाउँकार्यपालिकाको बैठकले...
नगरपालिकाद्वारा निःशुल्क मास्क र औषधि वितरण
रासस
चैत १३, २०७६
मेलम्ची । कोरोना भाइरसबाट बच्न चौतारा साँगाचोकगढी नगरपालिकाले पालिकाभर निःशुल्क मास्क वितरण सुरु गरेको छ । पहिलो चरणमा बुधबार नगरवासीलाई रोगको सङ्क्रमणबाट जोगिन सहज बनाउने उद्देश्यले १२ हजार २०० निःशुल्क मास्क वितरण गरेको हो । वडा नं ८ मा एक...
कोरोनाका बिरामी आउने डरले औषधि पसल नै बन्द
रासस
चैत १३, २०७६
परासी । पश्चिम नवलपरासीस्थित प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा कोरोनाका बिरामी आउने डरले निजी औषधि पसल नै बन्द गरेको पाइएको छ ।मेडिकल बन्द हुँदा बिरामीलाई असहज भएको सूचनाका आधारमा बुधबार जिल्ला प्रशासन कार्यालयको अनुगमन टोली पुग्दा गोपीगञ्जका दुई मेडिकल पसल बन्द गरिएको...
के दोहोर्याएर कोरोनाभाइरस संक्रमण हुन्छ ? (चिन्ताजनक उदाहरण)
एजेन्सी
चैत १३, २०७६
बिबिसी । केही बिरामी कोरोना भाइरस (कोभिड१९) बाट निको भए। तर फेरि पछि तिनमा सङ्क्रमण पाइयो। सामान्यतया साधारण रुघाजस्तै कोरोनाभाइरस एकचोटि सङ्क्रमण भए प्रतिरोधी क्षमता बढ्छ। तर यो भाइरसमा के फरक छ ? 70 वर्ष नाघेका एक पुरुष बिरामी चिकित्सकहरूसामु...
क्वारेन्टाइनमा बसेका एक नेपालीको पोखरामा मृत्यु
नेपाल फ्ल्यास
चैत १३, २०७६
काठमाडौं । भारतबाट आएर क्वारेन्टाइनमा बसेका एक जना नेपालीको पोखरामा मृत्यु भएको छ । मृत्यु हुनेमा रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपाली भएको प्रहरीले जनाएको छ । उनी १२ दिनअघि भारतको हैदराबादबाट नेपाल फर्किएका थिए । नेपालीको बुधबार दिउँसो पश्चिमाञ्चल...
तीन दिनभित्र आवश्यक उपकरण ल्याइसक्छौँ : मन्त्री ढकाल
नेपाल फ्ल्यास
चैत १२, २०७६
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस नियन्त्रण तथा उपचारमा आवाश्यक पर्ने स्वास्थ्य उपकरण तीन दिनभित्र ल्याइसक्ने बताएका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले यस्तो बताएका हुन् ।सरकारले कोरोनाविरुद्ध प्रयोग हुने स्वास्थ्य उपकरण चीनबाट ल्याउने...
राजकुमार चार्ल्सलाई कोरोना सङ्क्रमण
एजेन्सी
चैत १२, २०७६
संयुक्त अधिराज्यका राजकुमार चार्ल्सलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । सङ्क्रमण पुष्टि भएपछि ७१ वर्षीय राजकुमार पत्नी क्यामिलाका साथ सेल्फ आइसोलेनमा रहेको क्लारेन्स हाउसले पुष्टि गरेको छ । डचेज अफ कर्नवलको कोरोना परीक्षणको नतिजा सकारात्मक देखिएको तथा उनमा सामान्य सङ्क्रमण...
स्पेनमा एकैदिन ७३८ को मृत्यु, सुरक्षित छन् नेपाली ?
एजेन्सी
चैत १२, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण स्पेनमा एकै दिन ७३८ जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण स्पेनमा हालसम्म ३,४३४ जनाको मृत्यु भइसकेको छ । मृतकको संख्या २७ प्रतिशतले वृद्धि भएको छ। यो हालसम्मकै उच्च दर हो। पछिल्लो २४...
कोरोना पोजेटिभ बिरामीलाई पाटन अस्पताल सारिने
नेपाल फ्ल्यास
चैत १२, २०७६
काठमाडौं ।सरकारले पहिचान भएकाकोरोना संक्रमितलाईपाटन अस्पतालको आइसोलेसनमा राख्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमित बिरामीको पहिचान गरेपछि पाटन अस्पतालमा राख्ने व्यवस्था गर्न लागेको जानकारी दिएका हुन् । हालसम्म नेपालमा ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएकाे छ...
म घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईंहरू पनि घरमै बस्नुस् - प्रधानमन्त्री
नेपाल फ्ल्यास
चैत १२, २०७६
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बसेर कोरोना भाइरसविरुद्धको संक्रमणबाट जोगिन आग्रह गरेका छन् । आज प्रधानमन्त्रीलेट्वीट अर्को घोषणा नभएसम्मका लागि घरमै रहन आह्वान गरेका हुन् ।म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, प्रधानमन्त्रीले भनेका छन्, तपाईंहरु पनि घरमै...
संक्रमित युवक युएईबाट आएका थिए : स्वास्थ्यमन्त्री
नेपाल फ्ल्यास
चैत १२, २०७६
काठमाडौँ । नेपालभित्र कोरोना सङ्क्रणको पुष्टि भएको तेस्रो व्यक्ति युएईबाट नेपाल आएको स्वास्थ्यमन्त्रीले जानकारी गराएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज बुधवार डिजिटल प्रेस व्रिफिङ गर्दै ती युवक चैत ६ गते युएईबाट काठमाडौँ आएको बताए । उनले ३२ वर्षका ती...
कोभिड–१९ पोजिटिभ देखिएकी भगवती रानाभाट डिस्चार्ज
नेपाल फ्ल्यास
चैत १२, २०७६
कोभिड१९ पोजिटिभ देखिएकी भगवती रानाभाट डिस्चार्ज भएकी छिन् । लन्डनमा कोरोना संक्रमित नेपाली भगवती रानाभाट उपचारपछि निको भई डिस्चार्ज भएकी हुन् । चिकित्सकहरुको बैठकपछि उनलाई डिस्चार्ज गर्ने निर्णय भएको रहेछ । अहिले हामी एउटै घर तर बेग्लै कोठामा छौँ, उनका...
आत्मबल नै बाँच्ने आधार
चेतन पाण्डे
चैत १२, २०७६
सहरबस्ती आजकाल सुनसान छन् । मसानबाट फर्किएकाअनुहार जस्तो । अस्पताल बाहिर आफन्तको मृत्युमा एकोहोरो टोलाएको आँखा जस्तो । लामो समयपछि देखिँदै छ, कोलाहलमुक्त सहर अनि देश। तर, यो रिक्तताले मनमा सुखी दिएको छैन । स्वच्छ वातावरणमा श्वास फेर्नपाए पनि मनमा...
एपिएफले कोरोना अस्पताल बनाउन प्रक्रिया अघि बढयो
नेपाल फ्ल्यास
चैत १२, २०७६
सशस्त्र प्रहरी बल (एपिएफ) ले डेडिकेटेड कोरोना अस्पताल बनाउन प्रक्रिया अघि बढाएको छ । अस्पताल निर्माणका लागि बजेटलगायतको आवश्यक व्यवस्थापन स्वास्थ्य मन्त्रालय गर्ने गरी अस्पताल निर्माण प्रक्रिया अघि बढाइएको एपीएफका प्रवक्ता प्रवीणकुमार श्रेष्ठले बताए । श्रेष्ठले सशस्त्र प्रहरी तालिम शिक्षालयको...
कोरोनाको आशंकामा भीम अस्पतालमा भर्ना गरिएका दुईमा कोरोना नेगेटिभ
नेपाल फ्ल्यास
चैत १२, २०७६
काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना भएका दुई बिरामीको रिपोर्ट नेगेटिभ आएको छ । शनिबार भैरहवाको भीम अस्पतालमा भर्ना भएका रुपन्देहीका १० वर्षीय बालक र प्युठानका २० वर्षीय युवकको रिपोर्ट नेगेटिभ आएको हो । दुवैजनाको स्वाब परीक्षणका गरी...
खाडी मुलुकबाट आएका थिए कोरोना सङ्क्रमित तेस्रो व्यक्ति
नेपाल फ्ल्यास
चैत १२, २०७६
कोरोना सङ्क्रमण भएका तेस्रो व्यक्ति खाडी मुलुकबाट फर्किएको खुलेको छ । उनको टेकुस्थित राष्ट्रिय जनप्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । हिजो मङ्गलवार नै उनलाई कोरोना सङ्क्रमण भएको परीक्षणबाट देखिएको थियो । तर प्रयोगशालाले आज बुधवार पुन...
नेपालमा कोरोना संक्रमितको संख्या ३ पुग्यो
नेपाल फ्ल्यास
चैत १२, २०७६
नेपालमा बुधबार नयाँ कोरोना भाइरस संक्रिमत भेटिएका छन् ।योसँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ । सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको...
सरकारसँग के कति स्वास्थ्य सामग्रीहरू छन् ?
नेपाल फ्ल्यास
चैत १२, २०७६
नेपालमा हाल स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखासँग पिपिइ सेट ३ सय ५८ वटा, गाउन १ हजार ४ सय ५६, फेस मास्क १ हजार ५ सय ७८, सेनिटाइजर ७७, पंजा१ हजार ५ सय ९३, एन ९५ मास्क २४ वटा रहेकाे स्वास्थ्य...
के हो डायमन्ड प्रिन्सेस ? जसमा छ कोरोना सङ्क्रमण
नेपाल फ्ल्यास
चैत १२, २०७६
एजेन्सी । विश्वभर कोरोना सङ्क्रमण फैलिरहँदा डायमन्ड प्रिन्सेसको नाम पनि चर्चामा आएको छ । विश्व स्वास्थ्य सङ्गठन तथा अन्य एजेन्सीहरूको सूचीमा डायमन्ड प्रिन्सेसको नाम पनि सङ्क्रमित मुलुकसँगै राखिएको छ । त्यसपछि यो आमतवरमा चासोको विषय बनेको हो । यो अत्याधुनिक...
«
1
...
83
...
165
166
167
168
169
170
171
172
173
...
179
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय