बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
बेल्जियममा कस्तो छ कोरोना संक्रमणको अवस्था ?
एजेन्सी
चैत १७, २०७६
एजेन्सी । युरोपेली देश बेल्जियममा गत २४ घण्टामा १७ सय २ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । बेल्जियममा अहिलेसम्म १० हजार ८ सय ३६ जना यस भाइरसबाट संक्रमित भइसकेका छन् । यस भाइरसबाट मृत्यु हुनेको संख्या बेल्जियममा ४ सय...
अमेरिकामा एकै दिन १८,२७६ मानिस संक्रमित
एजेन्सी
चैत १७, २०७६
एजेन्सी । अमेरिकामा एकैदिन १८,२७६ मानिसमा कोरोना भाइरस संक्रमण देखिएको छ । यससँगै अमेरिकामा कूल संक्रमितको संख्या एक लाख ४१ हजार ८५४ पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा २ सय ५५ जनाको मृत्यु भएपछि अमेरिकामा मृतकको संख्या २,४७५ पुगेको...
स्वास्थ्य सामग्री सातवटै प्रदेशमा वितरण
नेपाल फ्ल्यास
चैत १७, २०७६
काठमाडौं । कोरोना भाइरस परीक्षण र उपचारमा प्रयोग हुने साढे १२ टन आइतबार काठमाडौं ल्याइएका स्वास्थ्य सामग्री सातवटै प्रदेशमा वितरण गरिने भएको छ । नेपालले खरिद गरेका र चिनियाँ सहयोगी संस्थाले उपलब्ध गराएका स्वास्थ्यसामग्री नेपाल ल्याइएको हो । चीनबाट अनुदान...
दमौलीमा किटनाशक औषधि छर्कियो
रासस
चैत १७, २०७६
दमौली । कोरोना भाइरसकको संक्रमण न्यूनीकरण गर्न तनहुँको सदरमुकाम दमौलीको बजार क्षेत्रमा आइतबार किटनाशक औषधि छर्किएको छ । स्थानीय युवाहरूको सक्रियतामा बजार क्षेत्रमा किटनाशक औषधि छर्किएको हो । बढी भीडभाड हुने स्थलमा किटनाशक औषधि छर्किएको व्यास नगरपालिका४ स्थित व्यास युवा...
लकडाउन चैत २५ सम्म, केही राहतका कार्यक्रम घोषणा
नेपाल फ्ल्यास
चैत १६, २०७६
सरकारले देशभर लगाएको लकडाउनको समय थपेको छ । सरकारले चैत २५ गतेसम्मका लागि लकडाउनको समय थपेको हो । मन्त्रिपरिषद्को आइतबार राति बसेको बैठकले सोही अवधिसम्मका लागि सीमा नाका बन्दलाई निरन्तरता दिने निर्णय गरेको छ । तर यसअवधिमा पनि अत्यावश्यक तथा...
मन्त्रिपरिषद् बैठक सम्पन्न : लडकडाउन चैत २५ गतेसम्म थप
नेपाल फ्ल्यास
चैत १६, २०७६
सरकारले देशभर लगाएको लकडाउनको समय थपेको छ । सरकारले चैत २५ गतेसम्मका लागि लकडाउनको समय थपेको हो । हेर्नुहोस् भिडियो
सामान्य बिरामीको उपचार नगरी फिर्ता गरे अस्पताललाई कारबाही
नेपाल फ्ल्यास
चैत १६, २०७६
काठमाडौं । अब निजीलगायत अस्पतालले ज्वरो आएका बिरामीलाई कोरोना संक्रमणको आशंकामा उपचारै नगरी फर्काए कारबाही हुने भएको छ । अस्पतालले कोरोनाको आशंकामा ज्वरो आएका बिरामीलाई पनि फर्काउने गरेको बताउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले अब आइन्दा त्यस्तो गरेको...
चीनबाट ल्याइएको स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण
नेपाल फ्ल्यास
चैत १६, २०७६
नेपाल वायु सेवा निगमको वाइड बडी जहाजमार्फत चीनबाट ल्याइएको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा मेडिकल सामग्री निगमले जिम्मा लगाएको हो । चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री बोकेर आएको...
उपत्यकामा पाँच हजार अट्ने क्वारेन्टाइन बन्ने
नेपाल फ्ल्यास
चैत १६, २०७६
काठमाडौं । कोरोना भाइरस कोभिड१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गठन गरेको क्वारेन्टाइनस्थल निर्माण तथा व्यवस्थापन कार्यदलको बैठकले काठमाडौं उपत्यकामा पाँच हाजर अट्ने क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । सार्वजनिक क्वारेन्टाइनस्थललाई आवश्यक पर्दा तुरून्त अस्थायी अस्पतालमा रूपान्तरण गर्न...
स्वास्थ्य उपकरण खरिदमा बदमासी !
नेपाल फ्ल्यास
चैत १६, २०७६
काठमाडौँ । अहिले कोरोना भाइरसले विश्वव्यापी सङ्कट निम्त्याएको छ । सङ्ख्यात्मक रूपमा कम देखिए पनि नेपाल पनि त्यसको जोखिमबाट मुक्त छैन । यो सङ्कटबाट देशलाई सहज अवतरण गराउनु सरकारको दायित्व हो । यतिबेला नागरिक सुरक्षासँगै उनीहरूलाई राहत दिन सरकारी निकाय...
कति दिन थपिन्छ लकडाउन ?
नेपाल फ्ल्यास
चैत १६, २०७६
काठमाडौं । कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिले सात दनिदेखि बढीमा १४ दिन लकडाउन थप्ने थप्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उक्त समितिको आइतबार बसेको बैठकलेले लकडाउन सातदेखि १४ दिनसम्म थप्ने निर्णय...
कोरोना विशेष अस्पतालमा एकको मृत्यु
नेपाल फ्ल्यास
चैत १६, २०७६
काठमाडौं । बुटवल धागो कारखानामा सञ्चालित कोभिड१९ विशेष अस्पतालमा उपचाररत ३५ वर्षीय युवकको निधन भएको छ । रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा पाल्पाका ३५ वर्षका युवकको निधन भएको हो ।उनी संयुक्त अरब इमिरेट्स (युएई)बाट काठमाडौं आएका थिए । उनी...
प्रधानमन्त्री मोदीले मागे माफी
एजेन्सी
चैत १६, २०७६
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा लगाइएको लकडाउनले जनतालाई पुगेको असुविधाप्रति माफी मागेका छन् । आइतबार आफ्नो रेडियो कार्यक्रम मन की बातमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले लकडाउनको कारण गरिब मानिसहरुमा परेको असुविधाप्रति क्षमा मागेका हुन् । म तपाईंहरुको समस्या...
क्वारेन्टाइनबाट भागेका युवक तरकारी बेच्दै गरेको भेटिएपछि...
एजेन्सी
चैत १६, २०७६
एजेन्सी । भारतको कश्मीरमा रहेको एक सरकारी अस्पतालको क्वारटाइनमा बसिरहेका एक बिरामी भागेर अहिले तरकारी व्यापार गरी रहेका छन् । उनीसँग २६ जना क्वारनटाइनमा बसेका थिए । उनीहरु सबै जना अस्पतालबाट भागेका थिए । अस्पतालको रिपोर्ट अनुसार उनीहरुमा कोरोना भाइरस...
कोरोना संक्रमणबाट अमेरिकामा एक शिुशुको मृत्यु
एजेन्सी
चैत १६, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमणबाट अमेरिकामा पहिलो नवजात शिशुको मृत्यु भएको छ । शनिबार अमेरिकाको शिकागोमा कोरोना भाइरस संक्रमित एक शिशुको ज्यान गएको हो । उनको वास्तविक उमेर भने खुलाइएको छैन । त्यहाँको स्वास्थ्य विभागका अनुसार, कोरोना संक्रमणबाट संसारमा नवजात...
अध्यक्ष थापाद्वारा न्यून आय हुनेका लागि राहत माग
नेपाल फ्ल्यास
चैत १६, २०७६
काठमाडौं। राप्रपा अध्यक्ष कमल थापाले कोरोना प्रभावित दैनिक ज्यालादारी गर्ने र न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी तत्काल राहत घोषणा गर्न माग गरेका छन् । उनले ट्वीट गरी पुन: सरकारको ध्यानाकर्षण गराएका हुन् । अध्यक्ष थापाले उद्योग व्यवसाय संरक्षणका लागि...
मानिसको घमन्डलाई निरीह बनाउँदै कोरोना
चेतन पाण्डे
चैत १६, २०७६
हामी लक डाउनमा छौँ । कुरा पुरानै भइसक्यो । तर, खुसी छौँ । किनकि हामीमर्नबाट बचिरहेका छौँ । जीवनको मूल्य कहाँ सस्तो हुन्छ र ! अनि कहिले काहीँ बाँच्नका लागि पनि महँगो मूल्य चुकाउनै पर्छ । अहिले हामी बाँच्नका लागि...
कोरोना संक्रमित युवतीको धौलागिरि अस्पतालमा उपचार
नेपाल फ्ल्यास
चैत १६, २०७६
बाग्लुङ । कोभिड१९ को संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिकी १७ वर्षीया युवतीलाई धौलागिरि अञ्चल अस्पतालमा ल्याएर उपचार थालिएको छ । युवतीलाई कोरोना पुष्टि भएसंँगै अस्पतालको आइसोलेशन वार्डमा शनिबार भर्ना गराएर उपचार थालिएको अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बी...
कोरोनाविरुद्ध अक्षय कुमारको पहल, दिए ५० करोड
नेपाल फ्ल्यास
चैत १६, २०७६
कोरोना भाइरसको खतराबाट बच्न भारतीय अभिनेता अक्षय कुमारले प्रधानमन्त्री नरेन्द्र मोदीको 'पीएम-केयर्स फन्ड'मा २५ करोड भारतीय रुपैयाँ अर्थात नेपाली ४० करोड रुपैयाँ दिने घोषणा गरेका छन् । अक्षयले विपद् वा अरु बेलामा यस्तो सहयोग गर्दैआएका थिए । उनले कोरोनाविरुद्ध लड्न...
चीनबाट स्वास्थ्य सामाग्री लिएर नेपाल एयरलाइन्सको विमान नेपाल आयो
नेपाल फ्ल्यास
चैत १६, २०७६
काठमाडौं । कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचारका लागि चीनले दिएको स्वास्थ्य सामाग्री लिएर नेपाल एयरलाइन्सको विमान आइतबार बिहान काठमाडौं आएको छ । नेपाल एयरलाइन्सका अनुसार उपचारका सामाग्री लिन चीन गएको उक्त विमान आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो...
«
1
...
81
...
162
163
164
165
166
167
168
169
170
...
177
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय