जेठ ०४, २०८१, शुक्रबार
               

स्वास्थ्य सामग्री सातवटै प्रदेशमा वितरण

नेपाल फ्ल्यास
चैत १७, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस परीक्षण र उपचारमा प्रयोग हुने साढे १२ टन आइतबार काठमाडौं ल्याइएका  स्वास्थ्य सामग्री सातवटै प्रदेशमा वितरण गरिने भएको छ ।

नेपालले खरिद गरेका र चिनियाँ सहयोगी संस्थाले उपलब्ध गराएका स्वास्थ्य सामग्री नेपाल ल्याइएको हो । चीनबाट अनुदान तथा खरिद गरी ल्याइएको थियो ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल आइपुगेको र धरानबाट कोरोना भाइरसको नमुना परीक्षण सुरु भएको जानकारी दिए ।
 


कस्तो लाग्यो ?

यो पनि