मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#स्वास्थ्य सामग्री
मूल्यभन्दा १० गुणासम्म महँगोमा स्वास्थ्य सामग्री खरिद
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
तनहुँमा कोरोना नियन्त्रणमा तनहुँका स्थानीय तहले मनपरी खर्च गरेको खुलेको छ । पहिलो चरणमा फैलिएको कोरोना नियन्त्रणका लागि यहाँका स्थानीय तहले १० गुणासम्म बढी महँगो मूल्य तिरेर स्वास्थ्य सामग्री खरिद गरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनमा...
कोरोना संक्रमितका घरैमा पुगेर स्वास्थ्य सामग्री प्रदान
नेपाल फ्ल्यास
जेठ २६, २०७८
डोटी । जिल्लामा पछिल्लो समय दैनिकरूपमा कोरोना भाइरस संक्रमितको सङ्ख्या थपिँदै जान थालेपछि उनीहरुको जीवनरक्षाका लागि यहाँका विभिन्न संघसंस्थाले घरैमा पुगेर स्वास्थ्य सामग्री प्रदान गर्न थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दोस्रो चरणको कोरोना भाइरसका कारण जिल्लामा कम्तीमा पनि...
स्वास्थ्य सामग्री हस्तान्तरण
नेपाल फ्ल्यास
जेठ १८, २०७८
बझाङ । वल्र्ड भिजन इन्टरनेसनल नेपालले जिल्ला कोभिड व्यवस्थापन समिति, बझाङलाई ७० वटा अक्सिजन सिलिण्डरसहितका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त संस्थाको सहयोगमा जिल्लास्थित साझेदार संस्था प्रगतिशिल युवा समाजको समन्वयमा २२ लाख ६४ हजार ७ सय २८ रुपैयाँ...
बेलायत र फिनल्यान्डबाट स्वास्थ्य उपकरण हस्तान्तरण
नेपाल फ्ल्यास
जेठ १४, २०७८
कोभिड१९ को महामारीमा नेपाललाई सघाउन बेलायत र फिनल्यान्ड सरकारले उपलब्ध गराएका स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिएको छ । बेलायत र फिनल्यान्डले विशेष विमानबाट नेपाल पठाएका ती सामग्री आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित सङ्क्षिप्त कार्यक्रममा...
बेलायतद्वारा नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध
नेपाल फ्ल्यास
जेठ १४, २०७८
लण्डन । संयुक्त अधिराज्य बेलायत सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको लण्डनस्थित नेपाली दूतावस जनाएकोछ । बिहीबार अपराह्न सामानसहित...
मुख्यमन्त्री पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतलाई ब्याक टु लाइफ नामक संस्थाले कोभिड अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थाका प्रतिनिधि दिपेन्द्रलाल ढकालले पल्स अक्सिमिटर, मोवाइल एक्सरे (हाई फ्रिक्वेन्सी), अक्सिजन कन्सेन्ट्रर्स, इन्फ्लुजन...
पत्रकार महासङ्घ कास्कीलाई स्वास्थ्य सामग्री प्रदान
नेपाल फ्ल्यास
असोज ०४, २०७७
पोखरा ।स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा क्रियाशील नेलम्वो नेपालले नेपाल पत्रकार महासङ्घ कास्कीलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरसका विरुद्ध अग्रपङ्क्तिमा खटिएर काम गर्ने पत्रकारहरुलाई सुरक्षित तवरले काम गर्न सहयोग पुर्याउने उद्देश्यले पत्रकार महासङ्घ कास्कीको भवनमा आयोजित...
चीनद्वारा स्वास्थ्य सामग्री प्रदान
नेपाल फ्ल्यास
साउन २८, २०७७
सिन्धुपाल्चोक । कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा आज सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो । नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि दुई हजार...
स्वास्थ्य सामग्री हस्तान्तरण
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडाैं ।राखेपले आफ्नो मातहतमा कार्यरत कर्मचारीलाई आइतबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । राखेपमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारी, मालीलगायतलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो । राखेप सदस्यसचिव सिलवालले सम्बन्धित निकायका प्रतिनिधिलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका...
अध्यक्ष राणाद्वारा स्वास्थ्य सामग्री प्रदान
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् । राप्रपा केन्द्रीय सदस्य उदय सापकोटा, पूर्वसांसद चलनबहादुर तामाङ, सिन्धुपाल्चोक जिल्ला अध्यक्ष गोपाल नरसिं श्रेष्ठ र २ नं क्षेत्रीय अध्यक्ष फणीन्द्र दाहालले मेलम्ची नगर...
स्थानीय तह र प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग
नेपाल फ्ल्यास
असार ०४, २०७७
रुकुमपश्चिम । रुकुमपश्चिमको मुसीकोट नगरपालिका र जिल्ला प्रहरी कार्यालयलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरिएको छ । जिल्लाका विभिन्न व्यक्तिको पहलमा झापाका अनुपकुमार सिंहले स्वर्गीय बुवा हिमालय सिंहको स्मृतिमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको हो...
सेनाले चीनबाट ल्यायो १४ टन स्वास्थ्य सामग्री
नेपाल फ्ल्यास
जेठ १५, २०७७
चीनबाट हवाई मार्ग हुँदै नेपाली सेनाले स्वास्थ्य सामाग्री ल्याएको छ । २८ हजार पीसीआर किट, पीपीईलगायतका सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । सेनाको स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको हवाई जहाज बुधबार चीनको ग्वान्झाओ गएको थियो ।...
अमेरिकामा बसेका युवकबाट स्वास्थ्य सामग्री सहयोग
रासस
जेठ ०९, २०७७
दैलेख । नौमुले गाउँपालिका६ स्थायी घर भएका मानेन्द्र चन्दले आफ्नो गाउँका जनताका लागि पाँच थान थर्मल गन, ३०० थान सर्जिकल मास्क, ५०० थान पञ्जा, तीन हजार ट्याब्लेट सिटामोल रु २५ थान एन९५ मास्क सहयोग गरेका छन् । बिगत चार वर्षदेखि...
चीनबाट सेनाले ल्यायो १८.८ टन स्वास्थ्य सामग्री
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । नेपाली सेनाले चीनको ग्वाङ्जाओबाट १८.८ टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । सेनाले खरिद गरेको उक्त स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले आज बिहान काठमाडौं ल्याएको हो । स्वास्थ्य सामग्री...
नेपाली सेनाले झिकाएका स्वास्थ्य सामग्री राजधानी भित्रिँदै
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि नेपाली सेनाले चीनबाट खरिद गरेका अत्यावश्यक स्वास्थ्य सामग्री तातोपानी भन्सार कार्यालयबाट जाँच गरी राजधानी पठाइएको छ । खासामा आइपुगेका १० कन्टेनरलाई शुक्रबार बेलुका मितेरी पुलबाट भन्सार यार्डमा ल्याइएको थियो । किटनाशक औषधि छर्केर १४...
जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री
रासस
बैशाख २०, २०७७
खाँदबारी । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. १ सरकारले जिल्ला स्वास्थ्य कार्यालय संखुवासभालाई पाँच लाख रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । प्रदान गर्ने स्वास्थ्य सामग्रीमा ३६० किट, इन्फ्रारेड थर्मलगन तीन, पिपिइ सेट ५०...
चीनमा बिदा परेकाले स्वास्थ्य सामग्री ल्याउन केही दिन लाग्ने
रासस
बैशाख १९, २०७७
काठमाडौं । छिमेकी मित्र राष्ट्र चीनमा अन्तर्राष्ट्रिय मजदुर दिवसलगायतका सार्वजनिक बिदा परेका कारण नेपाली सेनाले कोभिड१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन थप केही दिन लगाउने भएको छ । चीनमा आजदेखि आगामी मङ्गलबारसम्म (मे १५ तारिख) सार्वजनिक बिदा...
यूएनएफपीएद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडाैं ।संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए)ले नेपाललाई एक हजार दुई सय व्यक्तिगत सुरक्षा कवच (पीपीई) र हस्तान्तरण गरेको छ । कोरोना भाइरस (कोभिड१९) संक्रमण रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले गरेको अथक प्रयासस्वरुप उक्त सहयोग यूनएपीले हस्तान्तरण गरेको हो ।...
चीनबाट तेस्रोपटक स्वास्थ्य सामग्री नेपाल आयो
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि चीनबाट तेस्रोपटक स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । चीनको ग्वाङ्जाओ शहरबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सका दुई वटा विमान शुक्रबार बिहान काठमाडौं आइपुगेको हो । चार्टर्ड गरिएका दुई वटै विमान बिहीबार...
मन्त्री बस्नेतद्धारा स्वास्थ्य सामग्री सहयोग
रासस
चैत २५, २०७६
काठमाडाैँ । कोरोना भाइरस, (कोभिड१९) को रोकथाम र नियन्त्रण गर्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । ती सामग्रीमा क्वारेन्टाइनमका लागि १२ श्यया, १०० थर्मलगन, १४० वटा व्यक्तिगत सुरक्षा सामग्री (पिपीई), एकहजार ७०० वटा मास्क,डिटोल...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय