बैशाख २३, २०८१, आइतबार
               

मुख्यमन्त्री पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाल फ्ल्यास
जेठ ०९, २०७८

डोरमणि पौडेल, मुख्यमन्त्री, बाग्मती प्रदेश
ADVERTISEMENT

मकवानपुर । वाग्मती  प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतलाई ‘ब्याक टु लाइफ’ नामक संस्थाले कोभिड अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

संस्थाका प्रतिनिधि दिपेन्द्रलाल ढकालले पल्स अक्सिमिटर, मोवाइल एक्स–रे (हाई फ्रिक्वेन्सी), अक्सिजन कन्सेन्ट्रर्स, इन्फ्लुजन पम्प, फेस सिल्ड, पिपिई ,पेटेन्ड मनिटर, इलेक्ट्रो कार्डियोग्राम्स, सर्जिकल माक्स, के एन ९५ माक्स लगायताका सामग्री आज हस्तान्तरण गरेका हुन् । 

सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईँले अस्पतालमा स्वास्थ्य उपकरणको अभाव हुन नदिइने बताए । 


कस्तो लाग्यो ?

यो पनि