बैशाख २३, २०८१, आइतबार
               

चीनबाट तेस्रोपटक स्वास्थ्य सामग्री नेपाल आयो

नेपाल फ्ल्यास
बैशाख ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि चीनबाट तेस्रोपटक स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । चीनको ग्वाङ्जाओ शहरबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सका दुई वटा विमान शुक्रबार बिहान काठमाडौं आइपुगेको हो ।

चार्टर्ड गरिएका  दुई वटै विमान बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका थिए । उक्त विमान शुक्रबार बिहान काठमाडौंमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ ।  चीनबाट स्वास्थ्य सामग्री ल्याउन दुई व्यावसायिक समूहले नेपाल एयरलाइन्सका दुई वटा विमान चार्टर्ड गरेका थिए । 

यो पनि