मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कोरोना सङ्कमणको पछिल्लो अवस्था, स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ, लाइभ
नेपाल फ्ल्यास
चैत २०, २०७६
विश्वभर कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा पछिल्लो पाँच दिन नेपालका लागि सुखद देखिएका छन् । पछिल्लो २४ घण्टामा के कति परीक्षण गरिए र कस्तो नतिजा आयो ? त्यसबारे स्वास्थ्य मन्त्रालयले गरेको प्रेस बिफ्रिङ । हेर्नुहोस् लाइभ ।
कोरोना फ्री देश 'उत्तर कोरिया'
एजेन्सी
चैत २०, २०७६
एजेन्सी । उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना फ्रि घोषणा गरेको छ । विश्वमा झण्डै एक मिलियन (१० लाख) जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको...
कोरोना भाइरस : भारतमा मृतकको संख्या दिनप्रतिदिन बढ्दै
एजेन्सी
चैत २०, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमणको कारण भारतमा मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । बिहीबार थप पाँच जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट १५००...
आशंका गरिएका तनहुँका युवकमा देखिएन कोरोना सङ्क्रमण
रासस
चैत २०, २०७६
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका६ पुरानो ऋषिङका ४८ वर्षीय लालबहादुर थापाको कोेरोना भाइरस (कोभिड १९ ) नतिजा नेगेटिभ आएको छ । ज्वरो आएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । सोमबार स्वाब...
१०० वर्षअघि पनि मास्कले जोगाएको थियो ज्यान, कोरोनाभन्दा खतरनाक त्यो भाइरस (तस्विरसहित)
एजेन्सी
चैत २०, २०७६
एजेन्सी । करिब १०० वर्षअघिको कुरा हो । त्यस समयमा पनि दुनियामा एक महामारी फैलिएको थियो । वर्ष थियो, सन् १९१८ । महामारीको नाम थियो, स्पेनिस फ्लू । अहिलेको कोरोना भाइरसभन्दा पनि खतरनाक । त्यस समयमा पनि मानिसहरु मास्क लगाएर...
विश्वभर यसरी बढ्दै छ कोरोना सङ्क्रमण, दैनिक सूचिसहित
नेपाल फ्ल्यास
चैत २०, २०७६
नयाँ कोराना भाइरसको सङ्क्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४७ हजार नाघिसकेको छ । यो अझै विश्वभर खतराको घण्टी बनेर झुण्डिरहेको छ । मंगलबारको तुलनामा मृत्यु हुनेको संख्या केही घटे पनि सङ्क्रमितको संख्या भने बढेकै छ । मंगलबार ४ हजार ३३७...
कोरोना संक्रमणबाट सिंगापुरमा चार जनाको मृत्यु, कति छन् संक्रमित ?
एजेन्सी
चैत २०, २०७६
एजेन्सी ।कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण सिंगापुरमा मृत्यु हुनेको संख्या चार पुगेको छ । बिहीबार सिंगापुरमा कोरोना संक्रमित थप एक व्यक्तिको ज्यान गएको हो । सिंगापुरमा करिब एक हजार मानिसमा कोरोना भाइरस संक्रमण भएको बताइएको छ । अहिलेसम्म मृतकको संख्या...
सङ्क्रमितका आफन्तको ८४ प्रतिशत ‘कन्ट्याक ट्रेसिङ’ सम्पन्न
रासस
चैत १९, २०७६
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड१९)का सक्रमितका८४ प्रतिशत आफन्तकाे निगरानी (कन्ट्र्याक ट्रेसिङ) सकेको छ । मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कोभिड१९ का सङ्क्रमण भएकाका परिवारका सदस्य, साथीको निगरानी (ट्रेसिङ) ८४ प्रतिशत सकेको बुधबारआयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका...
चीनबाट ल्याएर पोखरा पठाइएको पिपिइमा गाउनमात्रै !
नेपाल फ्ल्यास
चैत १९, २०७६
सरकारले चीनबाट ल्याएर पोखरा पठाएको व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) सेटमा गाउनमात्रै भएपछि फेरि अर्को लफडा सुरु भएको छ । गण्डकी प्रदेशका लागि पठाइएको सामग्रीको बाकस बुधबार खोल्दा एक हजार थान पिपिइमा गाउनमात्र पाइएको हो । गाउनमात्र पाइएपछि त्यो सामग्री वितरण...
स्वास्थ्य सामग्री खरिदको विवादास्पद सम्झौता खारेज
नेपाल फ्ल्यास
चैत १९, २०७६
काठमाडौँ । करौडौँको चलखेल गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनासँग सम्बन्धित सामग्री खरिदका लागि गरेको सम्झौता विवादमा परेपछि खारेज गरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सम्झौता खारेज गरिएको बताए । उनले सम्झौता...
खुसीको खबर, पछिल्लो चार दिनमा नेपालमा थपिएनन् सङ्क्रमित
नेपाल फ्ल्यास
चैत १९, २०७६
काठमाडौँ । विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिरहँदा नेपालमा चार दिनयता एक जना पनि सङ्क्रमित थपिएका छैनन् । तर जम्मा एक हजार १३३ जना नेपालीमा मात्र यस सम्बन्धी परीक्षण गरिएकोले ढुक्क भएर बस्ने अवस्था छैन । स्वास्थ्य मन्त्रालयले बुधबार गरेको नियमित...
कोरोना भाइरस सम्बन्धी स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ, भिडियो लाइभ
नेपाल फ्ल्यास
चैत १९, २०७६
विश्वभर कोरोना भाइरसको सङ्क्रमण बढ्दैगएको छ । कोरोनाबाट बच्न नेपालले देशभर लकडाउन गरेको छ । नेपालमा ५ जनामा सङ्क्रमण भएकोमा एक जना उपचारपछि ठीक भइसकेका छन् । सरकारले कोरोना सम्बन्धी परीक्षणको दायरा बढाउँदै लगेको छ । पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयले...
अरुण तेस्रो परियोजनाद्वारा जिल्ला अस्पताललाई एक करोड बढीको सहयोग
रासस
चैत १९, २०७६
सङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारीलाईएक करोड पाँच लाख बराबरको औजार तथा उपकरण हस्तान्तरण गरेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै नौ सय मेगावाटको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाले अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । भारतीय निर्माण कम्पनी सतलजले विश्वभर...
कोरोना भाइरस : यसरी बढ्दै छ दैनिक सङ्क्रमण र मृत्यु
नेपाल फ्ल्यास
चैत १९, २०७६
चीनको वुहानमा पहिलोपटक देखिएको नयाँ कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वमै चिन्ता र खतराको विषय बनेको छ । ७१ दिनअघि माघ ८ गते यसको सङ्क्रमण ५ सय ५५ जनामा देखिएको थियो । यो चीनमा मात्रै सीमित थियो । यतिबेलासम्ममा १७ जनाले...
चीनमा थप ३६ जनामा कोरोना संक्रमण
एजेन्सी
चैत १९, २०७६
एजेन्सी । चीनमा थप ३६ जना व्यक्तिमा हिजो (मङ्गलबार) कोरोना भाइरस सङ्क्रमण देखिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बुधवार जानकारी दिएका छन् । मङ्गलबार कोरोना भाइरस सङ्क्रमित देखिएका ३६ जनामा ३५ चीनकै नभएर बाहिरबाट आएका समाचारमा जनाइएको छ । एक जना मात्र...
कोरोना संक्रमणबाट गोरखपुरमा २५ वर्षीय युवकको मृत्यु
एजेन्सी
चैत १९, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण एक २५ वर्षीय युवकको मृत्यु भएको छ । भारत, उत्तर प्रदेशको गोरखपुरमा कोरोना भाइरस संक्रमित २५ वर्षीय युवकको मृत्यु भएको हो । उत्तर प्रदेशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।...
रुपन्देहीमा अलपत्र १५० जना भारतीय नेपालको क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
चैत १९, २०७६
भैरहवास्थित नेपाल-भारत सीमा नाका सुनौलीमा अलपत्र परेका नेपालीलाई भारतमा र भारतीयलाई नेपालमै क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्ने काम सुरु भएको छ । भारत सरकारले सुनौली दशगजा क्षेत्रमा अलपत्र परेका ३ सय नेपालीलाई भारतको नौतनहामा क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ । यता...
मोबाइल एपमार्फत घरमै बसेर चिकित्सकको परामर्श लिन सकिने
नेपाल फ्ल्यास
चैत १९, २०७६
काठमाडौँ । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस भनिने कोभिड १९ का कारण यतिबेला विश्वका अधिकांश मुलुक लकडाउनको अवस्थामा पुगेका छन् । लकडाउनका कारण घरमै बस्नुपरेकाहरूले केही चिकित्सकीय परामर्श चाहिएमा मोबाइल एपमार्फत लिन सकिने भएको छ । हाम्रो डक्टर नाम...
चिकित्सकलाई नै कोरोना संक्रमण, भारतमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
चैत १९, २०७६
एजेन्सी । भारतको राजधानी दिल्लीस्थित एक सरकारी अस्पतालका चिकित्सकलाई कोरोना संक्रमणको पुष्टि भएको छ । यसअघि मौजपुर र बाबरपुर इलाकामा रहेको क्लिनिकका चिकित्सकलाई समेत कोरोना भाइरस पोजेटिभ देखिएको थियो । भारतका विभिन्न राज्यमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।...
अमेरिकन नागरिकलाई राष्ट्रपति ट्रम्पको यस्तो आग्रह
नेपाल फ्ल्यास
चैत १९, २०७६
बिबिसी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट आठ लाख ५८ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । यस भाइरसको संक्रमणबाट ४२ हजार १५८ भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । एक लाख ७८ हजारभन्दा बढी संक्रमित व्यक्ति निको भएका छन् ।...
«
1
...
80
...
160
161
162
163
164
165
166
167
168
...
176
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय