विश्वभर कोरोना भाइरसको सङ्क्रमण बढ्दैगएको छ । कोरोनाबाट बच्न नेपालले देशभर लकडाउन गरेको छ ।
नेपालमा ५ जनामा सङ्क्रमण भएकोमा एक जना उपचारपछि ठीक भइसकेका छन् । सरकारले कोरोना सम्बन्धी परीक्षणको दायरा बढाउँदै लगेको छ ।
पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयले गरेको प्रेस ब्रिफिङ । हेर्नुस् भिडियो लाइव ।