जेठ ०२, २०८१, बुधबार
               

कोरोना संक्रमणबाट सिंगापुरमा चार जनाको मृत्यु, कति छन् संक्रमित ?

एजेन्सी
चैत २०, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण सिंगापुरमा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

बिहीबार सिंगापुरमा कोरोना संक्रमित थप एक व्यक्तिको ज्यान गएको हो ।

सिंगापुरमा करिब एक हजार मानिसमा कोरोना भाइरस संक्रमण भएको बताइएको छ । अहिलेसम्म मृतकको संख्या चार पुगेको छ ।  

यो हिसाबले हेर्दा बाँकी देशको तुलनामा सिंगापुरमा मृत्यु हुनेको संख्या निकै कम हो ।

सिंगापुरको सरकारले आफ्ना जनतालाई कोरोनाभाइरस विरुद्ध निकै डटेर सामना गरिरहेको सुनिश्चितता गरिरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि