मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
बिरालोमा पनि भेटियो कोरोना भाइरसको संक्रमण
नेपाल फ्ल्यास
चैत १६, २०७६
एजेन्सी । मानिसमा विश्वभर फैलिएको कोरोना भइरसले त्रसित भइरहेका बेला चारखुट्टे जनावर एउटा बिरालोमा पनि कोरोना भाइरसबाट संक्रमित भएको भेटिएको छ । कोरोना भाइरसबाट संक्रमित उक्त बिरालो आफ्नो मालिकबाट संक्रमित भएको अधिकारीहरूले जनाएका छन् । बेल्जियमको लिज भन्ने ठाउँमा आफ्नो...
कोरोनाबाट मृतकको संख्या ३० हजार नाघ्यो
नेपाल फ्ल्यास
चैत १६, २०७६
एजेन्सी । महामारीको रूपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउँनेको संख्या ३० हजार नाघेको छ । त्यस्तै,कोरोनाबाट संक्रमितको संख्या विश्वभरी साढे ६ लाख नाघेको छ । कोरोना भाइरसबारे निरन्तर अपडेट दिइरहने वर्ल्डोमिटरका अनुसार अहिलेसम्म संक्रमितको संख्या ६ लाख ६२ हजार...
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोना परीक्षण सुरु हुँदै
नेपाल फ्ल्यास
चैत १५, २०७६
काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कारोना परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । प्रदेश १ र २ का कोरोना भाइरसका सम्भावित संक्रमितलाई लक्षित गरी प्रयोगशाला स्थापना गरिएको हो । स्थापित प्रयोगशालामा आइतबारदेखि कोरोना भाइरसको आशंका गरिएका बिरामीकोे स्वाब...
हुम्लामा भारतबाट फर्केकालाई गाउँलेले राखे क्वारेनटाइनमा
नेपाल फ्ल्यास
चैत १५, २०७६
काठमाडौं । हुम्ला खर्पुनाथका बासिन्दाले भारतबाट आएकाहरुलाई क्वारेनटाइनमा राखेका छन् । खार्पुनाथ गाउँपालिका वडा नम्बर १ र ३ का दुईजनालाई घरपरिवारको सहमतिमा गाउँलेले गाउँभन्दा केही परको घरमा क्वारेन्टाइनमा राखेका हुन् । कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा भारतबाट आएका...
विश्वसनीय नदेखिएपछि बाटोमै रोकियो चीनबाट पठाएको कोरोना किट्स
नेपाल फ्ल्यास
चैत १५, २०७६
चिनियाँ कम्पनीले उत्पादन गरेको नयाँ कोरोना भाइरस परीक्षण गर्ने किट्सको विश्वसनीयतामा अन्तर्राष्ट्रियस्तरमा प्रश्न उठिरहेकोबेला नेपाल पठाउने भनिएको दुई हजार थान किट्स नआउने भएको छ । तातोपानी भन्सार नाका हुँदै पठाउन लागिएका ती किट्स नपठाउने जानकारी चिनियाँ अधिकारीहरूले नेपाललाई गराएका छन्...
बिरामीको विजोग : निजी अस्पतालले लिन मानेनन् बिरामी
श्यामसुन्दर पुडासैनी
चैत १५, २०७६
अरु बेला बिरामी तानातान गरी अस्वस्थ प्रतिस्पर्धा गर्ने काठमाडौंका निजी अस्पतालले बिरामी पन्छाउन थालेका छन् । कोरोनाको त्रास बढ्दै जाँदा निजी अस्पतालहरूले ज्वरो, रुघाखोकीका बिरामीहरूलाई सिधै टेकु अस्पताल पठाउँदै आएका छन् ।सबै निजी अस्पतालमा ओपिडी सेवा बन्द छ । अस्पतालले...
अब आदेश उल्लङ्घन गर्नेलाई पक्राउ होइन ‘होल्ड’
नेपाल फ्ल्यास
चैत १५, २०७६
अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन जारी गरेको सरकारी आदेशविरुद्ध तपाईँ विना काम वा रमिता हेर्न भन्दै उपत्यकाका सडकमा निस्कने गर्नुभएको छ ? अब त्यसरी जानुभयो भने तपाईले सडकमै कारवाही भोग्नुपर्ने छ । कारवाही पनि विल्कुल फरक खालको । त्यसरी निस्किँदा...
आयोगका पदाधिकारीले १५ दिन बराबरको तलब जम्मा गर्ने
नेपाल फ्ल्यास
चैत १५, २०७६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष मा १५ दिनबराबरको तलब जम्मा गर्ने भएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज जारी गरेका विज्ञप्तिअनुसार कोरोना भाइरसको विश्व महामारीको वर्तमान अवस्थामा कोरोना...
एम्बुलेन्स चालकको जीवन बीमा
नेपाल फ्ल्यास
चैत १५, २०७६
तनहुँको भानु नगरपालिकाले नगरक्षेत्रभित्रका एम्बुलेन्स चालकको जीवन बीमा गरिदिएको छ । कोभिड१९ का शङ्कास्पद बिरामीलाई सेवा प्रवाह गर्ने क्रममा एम्बुलेन्स चालक जोखिममा हुने भएकाले नगरपालिकाले जीवन बीमाको व्यवस्था गरेको हो । नगरक्षेत्रभित्र सञ्चालित तीन एम्बुलेन्सका चालकका जीवन बीमाको व्यवस्था मिलाइएको...
स्पेन र युएईमा ६ जना नेपालीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
चैत १५, २०७६
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा दुई जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । युएईको स्वास्थ्य मन्त्रालयले ७२ जनामा कोरोना संक्रमण देखिएको शुक्रबार पुष्टि गरेको छ। तीमध्ये २ जना नेपाली रहेका हन् । खबर अनुसार, दुई...
कहिले आउँछ कोरियाबाट किट्स ?
रासस
चैत १५, २०७६
काठमाडौं । कोरोना सङ्क्रमित बिरामी हो हैन पत्ता लगाउन सहयोगी हुने दुई हजार किट्स नेपाललाई सहयोग गर्ने उद्देश्यले एनआरएन कोरियाको नेतृत्वमा यहाँका नेपालीबाट गरिएको सहयोग संकलन अभियानअन्तर्गत दुई दिनमै एक करोड २० लाख रुपैयाँ संकलन भएको छ । सहयोग संकलन...
हात धोएर मात्र गाउँपालिकामा इन्ट्री
रासस
चैत १५, २०७६
चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बाहिर जिल्लाबाट आउनेलाई हात धोएर मात्र प्रवेश गर्न दिएको छ । गाउँपालिका भित्रिने नाकामा साबुनपानीसहित स्वास्थ्यकर्मी खटाइएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् । गुरुङका अनुसार लकडाउनको समयमा पनि अत्यावश्यक काम...
गण्डकीमा १३ जनाको यस्तो आयो रिपोर्ट
नेपाल फ्ल्यास
चैत १५, २०७६
कोरोना संक्रमणको आशंकामा प्रदेशका विभिन्न स्थानबाट संकलित १६ जनाको स्वाब परीक्षणमा अधिकांशको नेगेटिभ आएको छ । प्रदेशका विभिन्न स्थानबाट संकलित स्वाबमध्ये १३ जनामा कोरोना नरहेको पाइएको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सपना सुवेदीले जानकारी दिइन् । उनका अनुसार, बाँकीको रिपोर्ट केही...
कोरोना संक्रमित युवतीको कस्तो छ स्वास्थ्य ? परिवारको यस्तो रिपोर्ट
नेपाल फ्ल्यास
चैत १५, २०७६
काठमाडौं । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक युवतीमा कोरोना भाइरस संक्रमण भएपछि उनको उपचार भइरहेको छ । १९ वर्षीया युवतीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ । ती युवती अस्पतालबाट डिस्चार्ज भएको...
कोरोनाबाट महिलाभन्दा पुरुष बढी संक्रमित हुनुको यस्तो छ खास कारण
एजेन्सी
चैत १५, २०७६
एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले संसारभर फैलिरहेको छ । पूरै विश्वको लागि कोरोना भाइरस टाउको दुखाईको विषय बनेको छ । यसैबीच चाइनिज सेन्टर्स अफ डिजिज कन्ट्रोलले हालै एक रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टका अनुसार कोरोना भाइरसको...
सङ्क्रमितलाई हेलाभाव नगर्न सचिन तेन्दुलकरको आग्रह
नेपाल फ्ल्यास
चैत १५, २०७६
भारतमा कोरोना भाइरसको बढ्दो संङ्क्रमणले त्यहाँका नेता, कलाकार तथा खेलाडीहरू चिन्तित छन् । चर्चित भारतीय पूर्वक्रिकेटरसचिन तेन्दुलकर सरकारलाई कोरोनाविरुद्ध लड्न मद्दत गरिरहेका छन् । उनले सोसल मिडियामार्फत प्रत्येक भारतीयलाई लगातार सही सल्लाह दिँदै छन् । सचिनले केही दिनअघि मानिसहरूलाई घरमै...
भारतमा कति पुग्यो मृतकको संख्या ?
नेपाल फ्ल्यास
चैत १५, २०७६
एजेन्सी । कोरोना संक्रमणका कारण भारतमा मृत्यु हुनेको संख्या २२ पुगेको छ । कोरोना भाइरसबाट ८००भन्दा बढी संक्रमित भेटिएका छन् । शुक्रबार कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएपछि भारतमा मृत्यु हुनेको स.ख्या १२ पुगेको हो। शुक्रबार बिहान तुमकुरमा कोरोना...
के गर्मीमा कोरोना सङ्क्रमण कम हुन्छ ? १२ प्रश्नमा विश्व स्वास्थ्य संगठनको सुझाव
नेपाल फ्ल्यास
चैत १४, २०७६
नयाँ कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण विश्वभर फैलिएको छ । यसबाट कसरी बच्ने भन्ने आमतवरको चासो भएको छ । यो खाँदा उचित हुने कि त्यो खाँदा राम्रो हुन्छ भन्ने जिज्ञासा मानिसमा छ । त्यस्तै कुन उमेरका मानिसलाई के कस्तो...
‘सेन्ट्रल जेल’का दर्जनबढी कैदीबन्दीलाई ज्वरो
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं ।सेन्ट्रल जेल काठमाडौंका एक दर्जनभन्दा बढी कैदीबन्दीलाई ज्वरो आएको छ । स्रोतका अनुसार ज्वरो आउनेकाे संख्याहरेक दिन थपिने क्रममा छन्। शुक्रबारसम्म ज्वरो आउनेकाे संख्या १३ पुगेकाे छ । उनीहरूको चेक जाँच हुन नसक्दा के कारणले ज्वरो आएको हो भन्ने...
कोरोना सङ्क्रमणबाट भारतमा २० जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत १४, २०७६
कोरोना भाइरसको सङ्क्रमणबाट भारतमा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । कर्नाटकको टुमकुरका ६५ वर्षीय व्यक्तिको पछिल्लो पटक मृत्यु भएको हो । उनी ५ मार्चमा दिल्ली गएर ११ मार्चमा फर्किएका थिए । टुमकुरका डेपुटी कमिसनर डा. के. राकेश कुमारले उनीसँगै...
«
1
...
82
...
163
164
165
166
167
168
169
170
171
...
178
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय