जेठ ०१, २०८१, मंगलबार
               

भारतमा कति पुग्यो मृतकको संख्या ?

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना संक्रमणका कारण भारतमा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

कोरोना भाइरसबाट ८०० भन्दा बढी संक्रमित भेटिएका छन् ।

शुक्रबार कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएपछि भारतमा मृत्यु हुनेको स.ख्या १२ पुगेको हो। 

शुक्रबार बिहान तुमकुरमा कोरोना भाइरस संक्रमित ६५ वर्षीय एक व्यक्ति र साँझ मुम्बईकी ६५ वर्षीया एक महिलाको मृत्यु भएको हो ।

महाराष्ट्रको इकतौला राज्यमा सबैभन्दा बढी पाँच जनाको ज्यान गएको छ । 

यहाँका एक चिकित्सकको पनि मृत्यु भएको बताइएको छ । तर उनको कोरोना संmक्रमणबाट मृत्यु भए नभएको पुष्टि हुन बाँकी छ ।


कस्तो लाग्यो ?

यो पनि