जेठ ०४, २०८१, शुक्रबार
               

चीनबाट स्वास्थ्य सामाग्री लिएर नेपाल एयरलाइन्सको विमान नेपाल आयो

नेपाल फ्ल्यास
चैत १६, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचारका लागि चीनले दिएको स्वास्थ्य सामाग्री लिएर नेपाल एयरलाइन्सको विमान आइतबार बिहान काठमाडौं आएको छ ।

नेपाल एयरलाइन्सका अनुसार उपचारका सामाग्री लिन चीन गएको उक्त विमान आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोशाक पीपीई लगायतका सामग्री लिएर वाइडबडी विमान काठमाडौं आएको एयरलाइन्सले जनाएको छ ।  

यो पनि