जेठ ०१, २०८१, मंगलबार
               

अमेरिकामा एकै दिन १८,२७६ मानिस संक्रमित

एजेन्सी
चैत १७, २०७६

ADVERTISEMENT

एजेन्सी । अमेरिकामा एकैदिन १८,२७६ मानिसमा कोरोना भाइरस संक्रमण देखिएको छ । 

यससँगै अमेरिकामा कूल संक्रमितको संख्या एक लाख ४१ हजार ८५४ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा २ सय ५५ जनाको मृत्यु भएपछि अमेरिकामा मृतकको संख्या २,४७५ पुगेको छ ।

यसका साथै इटलीमा कोरोना भाइरसका कारण ज्यान गुमाउने संख्या सबैभन्दा धेरै छ । 

इटलीमा मृतकको संख्या १० हजार ७ सय ७९ पुगेको छ । 

विगत २४ घण्टामा ५ हजार २ सय १७ संक्रमित थपिएपछि यहाँ संक्रमितको संख्या ९७,६८९ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि