बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
मृत्यु भएकी युवतीको पिसिआर परीक्षण नेगेटिभ
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं । ब्लड क्यान्सरले मृत्यु भएकी वीरगन्जकी २३ वर्षीया युवतीमा तीनपटक आरडिटी गर्दा तीनैपटक कोरोना पोजेटिभ देखिए पनि पीसिआर परीक्षण नेगेटिभ आएको छ । हेटौँडास्थित प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा युवतीमा कोरोना नेगेटिभ देखिएको हो ।युवती केही समयदेखि ब्लड क्यान्सरबाट पीडित...
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था, हेर्नुस् लाइभ
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
संघीय संसद् सार्वजनिक लेखा समितिको स्वास्थ्य मन्त्रालय पत्र
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडाै । संघीय संसद्को सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएको छ । संघीय संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमिततासम्बन्धी छानबिन गर्न पर्ने भएकाले सात दिनभित्र आवश्यक कागजपत्र उपलब्ध गराइदिन भन्दै मन्त्रालयलाई पठाएको हो...
पिसीआर परीक्षणमा तीव्रता
रासस
बैशाख १४, २०७७
सिरहा । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सप्तरी, सिरहा, सर्लाहीसहित प्रदेश २ मा ठूलो सङ्ख्यामा पिसीआर परीक्षणमा तीव्रता दिइएको छ । प्रदेश २ का पाँच तथा सप्तरी, सिरहाको सिमानामा रहेको जिल्ला उदयपुरको त्रियुगा नगरपालिका३ भुल्केमा २८ जनामा कोरोना सङ्क्रमित पुष्टि...
पेरुमा कोरोना संक्रमणबाट १७ प्रहरीको मृत्यु
एजेन्सी
बैशाख १४, २०७७
लिमा । कोरोनाभाइरसको संक्रमण रोक्न दक्षिण अमेरिकी राष्ट्र पेरुमा देशव्यापी जारी गरिएको लकडाउन कार्यान्वयन गर्ने सिलसिलामा कोरोना संक्रमित १७ जना प्रहरीको मृत्यु भएको अधिकारीहरु र स्थानीय मिडियाले जनाएका छन् । अधिकारीहरूले यस हप्ताको सुरुमा नै कोविड१९ बाट कम्तिमा एक हजार...
वीरगञ्जमा फेरि दुई जनामा कोरोना संक्रमणको पुष्टि
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
वीरगञ्ज । नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण भएको पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ ।...
विश्वभर ४९ नेपालीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) बाट हालसम्म ४९ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरनए) ले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्कीमा १...
वीरगञ्जमा एक युवतीको मृत्यु, स्वाब परीक्षणका लागि हेटौंडा पठाइयो
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
वीरगञ्ज । र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) मा कोरोना पोजेटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ । वीरगञ्ज१० अशोक बाटिकाकी २३ वर्षीया युवतीको मृत्यु भएको हो । युवतीमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको...
भारतमा संक्रमितको संख्या २६ हजारभन्दा बढी, कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
बैशाख १४, २०७७
एजेन्सी । भारतमा शनिबार एकै दिन १८ सय भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। शनिबार भारतमा १८ सय ३६ जना कोरोनाका नयाँ संक्रमित थपिएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतमा कोरोना संक्रमणबाट ८ सय २५ जनाको मृत्यु भइसकेको छ। शनिबार...
बर्दियाबाट भारत गएका दुई जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं । गत बैशाख पाँच गते बर्दियाबाट भारत गएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू दुवै जना भारतीय नागरिक हुन् । उनीहरू राजापुर नगरपालिकाको कोठियाघाट किनारमा रहेको एक क्रसर उद्योगमा कार्यरत थिए । ती दुई जना कोरोना...
निको भई फर्केका व्यक्तिमा पनि कोरोना दोहोरिने सम्भावना : डब्लुएचओ
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
काठमाडौं । कोरोनाभाइरस सङ्क्रमणपछि निको भएर घर फर्किएका व्यक्तिलाई पुनः सङ्क्रमण हुँदैन भन्ने निश्चित नरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) शनिबार चेतावनी दिएको छ । उनीहरूलाई पुनः सङ्क्रमण नहुने कुराको सुनिश्चितता हुँदैन । डब्लुएचओको चेतावनीको अर्थ यो हो कि सङ्क्रमणबाट...
उदयपुरमा ७८ जनामा परीक्षण गर्दा ७३ जनाको रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
काठमाडाैं ।उदयपुरको त्रियुगा नगपालिका३ भुल्केसहित अन्य स्थानमध्ये दुई स्थान चौदण्डी नगरपालिकाको सिवाइ र त्रियुगा नगरपालिकाको मोतीगडाको नमुना स्वाब संकलनमा ७८ जनामध्ये ७३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैगरी बाँकी पाँचको आउन रिपोर्ट आउन बाँकी छ । शनिबार बिहानसम्मको रिपोर्टले...
हेर्नुस् कोरोना संक्रमणको पछिल्लो अवस्था, लाइभ
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
नेपाल कोरोना जोखिम अतिउच्चबाट उच्चमा
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लुएचओले अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको बताएका छन् । नेपालले बन्दाबन्दी तथा अन्तरर्राष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम...
१९ सय ९० जनाको कोरोना रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
डाेटी । डोटीमा अहिलेसम्म एक हजार ९९० जनामा कोरोना परीक्षण गरिएको छ । कोरोना परीक्षणपश्चात् सबैको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म ३३७ पिसिआर र एक हजार ६५३ प्यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) गरी कुल एक हजार ९९० जना स्थानीयवासीको कोरोना...
भारतमा कोरोना संक्रमण र मृत्यु बढ्दो, यस्तो छ सार्क मुलुकको अवस्था
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
काठामाडौं । भारतमा कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको छ । संक्रमणसँगै त्यहाँ मृत्युको सङ्ख्या पनि थामिएको छैन । इटालीलगायतका मुलुकमा कुल संक्रमितको १२ प्रतिशतभन्दा बढीको मृत्यु भएकोमा भारतमा मृत्यु दर ३ प्रतिशतको हाराहारीमा छ । यो सामग्री तयार गर्दासम्म भारतमा...
कोरोना संक्रमित बाग्लुङकी युवती डिस्चार्ज, हालसम्म ११ जना निको भए
रासस
बैशाख १३, २०७७
कोभिड१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका४ की १९ वर्षीया अंशु सापकोटा निको भएी छिन् । धवलागिरि अञ्चल अस्पतालको आइसोलेसन कक्षमा उपचाररत उनी शुक्रबार राति १० बजे अस्पतालबाट घर फर्केकी हुन् । लगातार पाँचौँ र छैटौँ जाँचमा कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि सापकोटालाई...
लकडाउनका कारण रोकिएका खोप सञ्चालन हुने
रासस
बैशाख १२, २०७७
काठमाडौं । लकडाउनका करण विगत एक महिनादेखि रोकिएका बालबालिकालाई लगाइने नियमित खोप सुचारु हुने भएका छन् । सो खोप आगामी आइतबरदेखि सञ्चालन गर्ने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । विश्वभर फैलिएको कोभिड१९ को रोकथाम र नियन्त्रणका लागि गत...
सबै गाउँपालिकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिने
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
काठमाडाैं ।कोरोना परीक्षण गर्न सबै पालिकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै पालिकामा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने जानकारी दिएको छ । साथै,स्वास्थ्य मन्त्रालयले केही स्थानीय तहमाजनस्वास्थ्य अधिकृत, प्रयोगशालाका कर्मचारी र...
जनकपुर प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण बन्द
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
काठमाडौं । जनकपुर प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण शुक्रबारदेखि बन्द भएको छ । सर्लाहीका १४ वर्षीय किशोरको रिपोर्ट उक्त पिसिआर मेसिनले नेगेटिभ देखाएको तर, काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा थप परीक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएपछि परीक्षण बन्द भएको हो । सर्लाहीको...
«
1
...
74
...
147
148
149
150
151
152
153
154
155
...
170
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय