मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
स्वास्थ्य सामग्री नेपाल आइपुग्यो
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
कोभिड१९ सम्बन्धी स्वास्थ्य सामग्री बोकेर काठमाडौँ आएका कतार एयरवेज र इत्तिहाद एयरका जहाज फर्किएका छन् । दुवै कम्पनीका वाइडबडी जहाजले अत्यावश्यक स्वास्थ्य सामग्री लिएर आजै काठमाडौँ आएका थिए । कतारी शेख अमीर तमीम बिन हमाद अलथानीले नेपाललाई सहयोग स्वरुप प्रदान...
कोरोना संक्रमणको नेपालको पछिल्लो अवस्था, लाइभ
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
*एकैदिन तीन जनामा कोरोना संक्रमण, ५७ पुगे संक्रमित
रासस
बैशाख १७, २०७७
काठमाडौं ।सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप तीन जनामा कोभिड१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका एक पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव...
थप तीन जनामा कोरोना संक्रमणको पुष्टि
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं । नेपालमा थप तीन जनामा कोरोनाभाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल, वीरगञ्जका अनुसार बारा सीमराका २ जनामा र वीरगञ्ज छप्कैया२ का एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको...
भारतमा एक हजारभन्दा बढीको मृत्यु
एजेन्सी
बैशाख १७, २०७७
एजेन्सी । गत २४ घण्टमा भारतमा कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण ७० भन्दा बढी मानिसको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ पुगेको छ । भारतमा ३१ हजार ३३२ भन्दा बढी व्यक्तिमा...
बहराइनमा थप ७७ जना नेपालीमा कोरोना पोजेटिभ
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं । नेपाली कामदारको प्रमुख गन्तव्यका रूपमा रहेको खाडी मुलुक बहराइनमा मंगलबार थप ७७ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । बहराइनस्थित नेपाली राजदूतावासका अनुसार मंगलबार ७७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो सँगै बहराइनमा कोरोना...
भारतमा कोरोना संक्रमित नेपाली परिवारका आठैजना निको भए
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
बीबीसी । कोरोनाभाइरस सङ्क्रमण भएर निको भएका एकै परिवारका आठ जना प्रवासी नेपालीले आफूहरूले अर्को जीवन पाएको अनुभव सुनाएका छन्। यसअघि सवारी दुर्घटनामा परेर बाँच्न सफल परिवारका मूलीले चाहीँ आफूले तेश्रो जीवन पाएको भन्दै बीबीसीसँगको कुराकानीमा सन्तोष व्यक्त गरे। पश्चिम...
जनकपुरको कोरोना परीक्षण ल्याब बन्द
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
जनकपुर। जनकपुरधामस्थित प्रादेशिक अस्पतालको ल्याबमा कोरोना परीक्षण गराउँदारौतहटका दुई जनाको गर्दा रिपोर्ट नेगेटिभ आयो । क्वारेन्टाइनमा बसेका उनीहरूघर फर्किए । त्यसको १० दिनपछि टेकुमा गरिएको परीक्षणमा दुबैमा कोभिड१९ को संक्रमण पुष्टि भएको छ । जनकपुरमा नेगेटिभ देखिएकाे रिपोर्ट टेकुमा पुनः...
नेपालमा १०७ जनाको आइसोलेसनमा उपचार हुँदै
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडाैं । नेपालमा कोरोना संक्रमणको आशंकामा एक सय सात जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा यसबारे जानकारी गराएका हुन् । काठमाडौं उपत्यकामा चार र बाहिर एक सय तीन गरी कुल...
कोरोना भाइरसको संक्रमण तथा रोकथामबारे स्वास्थ्यको प्रेस ब्रिफिङ, लाइभ
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
चोरबाटो हुँदै नेपाल आएका दुई जनामा कोरोना संक्रमणको पुष्टि
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । रौतहटका दुई जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ । उनीहरुको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । लकडाउनपछि चोर बाटो हुँदै नेपाल प्रवेश गरेका दुवैको स्वाबको नमूना परीक्षणका लागि...
विश्वबाट कोरोनाभाइरसको अन्त्य कहिले हुन्छ ? आयो यस्तो रिपोर्ट
एजेन्सी
बैशाख १६, २०७७
कोरोना भाइरसले संसरारभर महामारीको रुप लिइरहेको छ ।कोरोना भाइरसको संक्रमणबाट दुई लाख भन्दा बढी मानिसको ज्यान गइसकेको छ । ३० लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । संसारका आधाजस्तो मानिस घरभित्रै बन्द छन्, लकडाउनका कारण । यसैबीच केही देशहरुले...
डिएसपीले बचाए युवतीको ज्यान
रासस
बैशाख १६, २०७७
बैतडी । महिनावारीका बेला अत्यधिक रक्तश्राव हुने समस्याबाट ग्रसित एक युवतीलाई बैतडीस्थित सशस्त्र प्रहरी प्रमुखले रक्तदान गरेका छन् । दशरथचन्द नगरपालिका८ की युवती उक्त समस्याले जिल्ला अस्पतालमा उपचाररत रहेका बेला बैतडीस्थित सशस्त्र प्रहरी बल नं ५१ गुल्मका सशस्त्र प्रहरी नायब...
कोरोना संक्रमणमा स्वास्थ्य प्रवक्ताको ब्रिफिङ, हेर्नुस् लाइभ
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस ब्रिफिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
कोभिड १९ अस्पताल सञ्चालनमा
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञानको हाडजोर्नी पुर्नस्थापनाकेन्द्रमा कोभिड १९ अस्पताल सञ्चालनमा आएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उक्त कोरोना उपचार केन्द्रकोनिरीक्षण गरेका छन् । निरीक्षण पश्चात बोल्दै मुख्यमन्त्री राईले कारोना भाइरसको संक्रमण प्रदेश नं. १ मा बृद्धि भए पनि...
स्वास्थ्य सचिवलाई चिकित्सक संघको यस्तो चेतावनी (विज्ञप्ति)
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले सरुवा रोग विशेषज्ञ चिकित्सकविरुद्ध अत्यन्तै अशोभनीय र अभद्र अभिव्यक्ति दिएको भन्दै नेपाल चिकित्सक संघले गम्भीर आपत्ति प्रकट गरेको छ। संघले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारी व्याप्त भएका बेला त्यसविरुद्ध...
यस्तो छ भारतमा कोरोना संक्रमणको पछिल्लो अवस्था
एजेन्सी
बैशाख १५, २०७७
एजेन्सी । गएको २४ घन्टायता भारतमा एक हजार ९७५ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका सोमबार जनाइएको छ । सोमबार बिहानको तथ्यांकअनुसार भारतमा कोविड १९ का संक्रमितको संख्या २६ हजार ९१७ पुगेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।...
सामुदायिक अस्पतालको क्वारेन्टाइन स्थगित
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
मङ्गलबारे । इलाममा सञ्चालित एउटा क्वारेन्टाइन स्थगन गरिएको छ । इलाम नगरपालिकाले इलाम सदरमुकाममा रहेको डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइन स्थगित गर्ने निर्णय गरेको हो । नगर प्रमुख महेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । उक्त...
लकडाउन खुकुलो पार्न राप्रपाको ध्यानाकर्षण
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विज्ञको रायसल्लाह लिएर प्रभावित क्षेत्रको वर्गीकरण गरी क्रमशः लकडाउन खुकुलो गर्दै लैजानेबारे उपयुक्त रणनीति बनाउन सरकारको ध्यानाकर्षण गरेको छ । राप्रपा अध्यक्षत्रयको उपस्थितिमा आज बसेको परामर्श बैठकले स्वास्थ्य सामग्रीको तत्काल आपूर्ति गरी स्थानीय तहसम्म पुर्याउने...
‘कोरोना भाइरसको औषधि प्राकृतिक पद्धतिबाट सम्भव छ’
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं । विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरसको उपचार प्राकृतिक पद्धतिबाट सम्भव हुने लौरेश्वर बाबाले बताएका छन् । विगत १४ वर्षदेखि तपस्यमा लिन रहेका बाबाले मानिसको शरीर पञ्चतत्वले बनेको जानकारी भन्दै उनले हाल विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको उपचार पनि...
«
1
...
73
...
146
147
148
149
150
151
152
153
154
...
169
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय