मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था (लाइभ हेर्नुहोस्)
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमाः
भारतले सहयोगस्वरुप दियो २३ टन औषधि
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । भारतले नेपाललाई सहयोगस्वरुप १८ किसिमका२३ टन औषधि उपलब्ध गराएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भारतीय राजदूत विनय क्वात्राले ओषधि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन्। विश्वव्यापाी महामारीबाट प्रभावित बनेको यस्तो जोखिम र संकटपूर्ण अवस्थामा नेपालमा आवश्यक पर्ने...
कोरोना संक्रमित धादिङका युवक आज डिस्चार्ज हुँदै
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड १९) का एक संक्रमित युवा आज (बुधबार) डिस्चार्ज हुने भएका छन्। युएईबाट आएका धादिङका ३२ वर्षीय युवा निको भएपछि अस्पतालले उनलाई डिस्चार्ज गर्न लागेको हो । यही...
प्रदेश ५ मा पनि देखियो एक व्यक्तिमा एन्टिबडी पोजिटिभ
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
परासी । प्रदेश ५ मा पहिलोपटक र्यापिड डाइग्नस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना परीक्षण गर्दा एक व्यक्तिको रिपोर्टमा (एन्टिबडी) पोजिटिभ देखिएको छ। पश्चिम नवलपरासी, बर्दघाटका ७८ वर्षीय वृद्धको रगत आरडीटी विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो। प्रदेश ५ मा र्यापिड...
भारतमा २० हजार व्यक्ति संक्रमित, कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
बैशाख १०, २०७७
एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ । भारतमा १९ हजार ९८४ व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ । कोरोना भाइरस संक्रमणबाट भारतमा ६४० जनाको मृत्यु भइसकेको छ । नोयडामा कोरोना संक्रमण...
बाजुरामा ढिस्कोले पुरिएर तीन घाइते
रासस
बैशाख १०, २०७७
बाजुरा । जिल्लाको बडिमालिका नगरपालिका३ रजालीको घोगाली गाउँका तीन बालक माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन् । घाइते हुने सोही वडाका ईश्वरी खड्का र उनका १४ वर्षीय छोरा रवीन्द्र खड्का र ११ वर्षीय लोकेन्द्र खड्का रहेका छन् भने सोही गाउँका...
चट्याङबाट बागलुङमा एक महिलाको मृत्यु
रासस
बैशाख १०, २०७७
बागलुङ । गलकोट नगरपालिका१ दुदिलाभाटी, टोड्केमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मंगलबार दिउँसो परेको चट्याङबाट अन्दाजी ६० वर्षीया बिजुली खत्रीको मृत्यु गएको वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले जानकारी दिए । घरमै बसिरहेका बेला चट्याङ लागेर मृतक खत्रीका श्रीमान् सोमबहादुर...
कोरोना संक्रमित बढेपछि उदयपुर जिल्ला सिल
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणकाविरामी बढ्दै गएपछि उदयपुर जिल्ला सिल गरिएको छ । हालसम्म उदयपुरमा मात्रै कोरोना संक्रमितको संख्या २४ पुगेको छ । जिल्लामा संक्रमणको उच्च जोखीम बढ्दै गएपछि प्रदेश १ सरकारले जिल्लालाई सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी...
भोजपुरमा आरडिटी पोजेटिभ
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
भोजपुरका एक युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । हतुवागढी गाउँपालिकाका २६ वर्षीय युवकको आज द्रुत निदानात्मक परीक्षण (आरडिटी) गर्दा रिपोर्ट पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए । गत साल फागुन ३० गते साउदी अरबबाट काठमाडौंँ...
नेपालमा ३७ हजारकाे कोरोना परीक्षण
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडौं : नेपालमा कोरोनापरीक्षणको संख्या करिब ३७ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले दिएकाे जानकारी अनुसार पिसिआर र आरडिटी विधिबाट गरी ३६ हजार ७ सय १९ वटा परीक्षण गरिएको जानकारी...
कोरोना जितेर घर फर्किए धनगढीका पहिलो संक्रमित
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
कैलाली । धनगढीमा पहिलो कोरोना संक्रमण देखिएका युवक निको भएर घर फर्किएका छन् । सेती प्रादेशिक अस्पतालले मंगलबार उनलाई डिस्चार्ज गरेको हो । धनगढी उपमहानगरपालिका ५ का ३४ बर्षीय युवकको लगातार दुईपटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज डिस्चार्ज...
उदयपुरका थप आठ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ४० पुग्यो
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडाैं ।उदयपुरका थप आठ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा आठ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले योसँगै नेपालमा कोरोना...
उदयपुरमा थपिए एक संक्रमित, नेपालमा कुल संख्या ३२ पुग्यो
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडौं । नेपालमा एक जना संक्रमित थपिएका छन् । उदयपुरबाट संकलित स्वाबलाई राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमित ३३ वर्षीय युवक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा...
कोरोना संक्रमणको पछिल्लो अवस्था ? हेर्नुस् लाइभ
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
२ अर्ब २५ करोडभन्दा बढीको स्वास्थ्य सामग्री ल्याउने सम्झौता
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडाैं । नेपालले २ अर्ब २५ करोडभन्दा बढीको स्वास्थ्य सामग्री ल्याउन चीनसँग सम्झौता गरेकाे छ । सरकारले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) एन ९५ मास्क लगायतका स्वास्थ्य सामग्री ३ सय ४० टन ल्याउने गरी सम्झौता चीनसँग गरेकाे भएको सैनिक प्रवक्ता विज्ञानदेव...
सरकारी सवारीसाधन प्रयोग गरी बिरामी अस्पताल ल्याउन डा. केसीको अपिल
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडाैं । कोराना भाइरस नियन्त्रणका लागि डडेल्धुरामा खटिएका डा.गोविन्द केसीले सर्वसाधारण बिरामीलाई सार्वजनिक सवारीसाधन प्रयोग गरी अस्पताल ल्याउन आग्रह गरेका छन् । सडक यातायात ठप्प भए पछि रुख वा भीरबाट लडेर चोट लाग्ने तथा अन्य आकस्मिक अवस्थाका बिरामीहरुको संख्या बढेको...
लकडाउन बिस्तारै खुकुलो गर्दा हुन्छ : विश्व स्वास्थ्य संगठन
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
कठमाडौं । विश्व स्वास्थ्य संगठन(पश्चिमीप्रशान्त) का ताकेशी कसाईले लकडाउन बिस्तारै हटाउँदा हुने बताएका छन्। डब्ल्यूएचओका क्षेत्रीय निर्देशक (पश्चिमीप्रशान्त) ताकेशी कसाईले जुन सरकारले लकडाउन हटाउन चाहन्छ, उनीहरुले बिस्तारैबिस्तारै हटाइ लगातार निगरानी बढाउँदा हुने बताएका छन् । डब्ल्यूएचओका क्षेत्रीय निर्देशक (पश्चिमीप्रशान्त) ताकेशी...
कोरोना रिपोर्ट नेगेटिभ
रासस
बैशाख ०९, २०७७
काठमाडाैं । सप्तरीका७१ वर्षीय ज्येष्ठ नागरिकको पीसीआर विधिबाट गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । धरानस्थित बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा उनको रिपाेर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालले जानकारी दिएको छ । सप्तकोशी नगरपालिका१ मा शनिबार ७४...
शंकाष्पद आठजनाको स्वाब पुनः परीक्षणका लागि धरान पठाइयो
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडाैं ।उदयपुरका आठजनामा गरिएको कोरोना परीक्षणको नतिजा शंकाष्पद देखिएपछि थप परीक्षणका लागि धरान ठाइएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उदयपुरका आठजनामा कोराेनाका पाेजेटिभकाे लक्षण देखिएपछि थप परीक्षणका लागि धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको हो ।...
लमजुङबासीको आइसियू सपना पूरा हुँदै
रासस
बैशाख ०९, २०७७
लमजुङ । लमजुङबासीको सघन उपचार कक्ष (आइसियू) सपना पूरा हुने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बेंसीशहर नगरपालिका ८ स्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा आइसियु, भेन्टिलेटर र डायलोसिस सेन्टरको व्यवस्थापन गर्ने भएसँगै जिल्लावासीको सपना पूरा हुने भएको हो ।...
«
1
...
75
...
149
150
151
152
153
154
155
156
157
...
171
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय