असोज ०६, २०८१, आइतबार
               

उदयपुरका थप आठ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ४० पुग्यो

नेपाल फ्ल्यास
बैशाख ०९, २०७७

ADVERTISEMENT

काठमाडाैं ।  उदयपुरका थप आठ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा आठ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयले योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको जनाएको छ । मंगलबारै उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।

योसँगै उदयपुरमामात्रै  कोरोनासंक्रमितको संख्या २२ जना पुगेको छ  । 


कस्तो लाग्यो ?

यो पनि