काठमाडाैं । उदयपुरका आठजनामा गरिएको कोरोना परीक्षणको नतिजा शंकाष्पद देखिएपछि थप परीक्षणका लागि धरान ठाइएको छ ।
विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उदयपुरका आठजनामा कोराेनाका पाेजेटिभकाे लक्षण देखिएपछि थप परीक्षणका लागि धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको हो ।
उदयपुरमा यसअघि पनि कोरोनाका बिरामी भेटिएका थिए ।