मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कोरोना संक्रमणबारे स्वास्थ्य प्रवक्ताको ब्रिफिङ, हेर्नुस् लाइभ
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस ब्रिफिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
३०९ जना नागरिक बोकेर कतार एयरवेज फर्कियो
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
काेरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहदा नेपालमा रोकिएका विभिन्न ५४ मुलकका ३०९ विदेशी नागरिक लिई कतार एयरवेजको वाइडबडी जहाज फ्रान्सको पेरिसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार नेपालस्थित फ्रान्सेली दूतावासले चार्टर गरेको सोे उडान कतारको दोहा हुँदै...
कोरोनाविरुद्ध लडाईको अग्रमोर्चामा नेपालकी डा. रुना झा
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
काठमाडौं । कोरोनाविरुद्धको जैविक विश्वयुद्धको पाँचौ अग्रपंति महिलामा नेपाली रुना झा परेकी छन् । संयुक्त राष्ट्र संघले कोरोना भाइरसबिरुद्धको यो लडाइँमा स्वास्थ्यमोर्चाको अग्रपंक्तिमा रहने पाँच महिला स्वास्थ्यकर्मीको नाम सार्वजनिक गरेको छ । पाँच महिला मध्ये नेपालकीडा.रुनापनि रहेकी हुन् । संयुक्त...
कोरोनाको महामारीबीच दादुराको प्रकोप
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
विश्वमा कोरोना भाइरस महामारी दिन प्रतिदिन बढिरहँदा नेपालमा पनि यसको प्रभाव पर्न थालेको छ । तर, यसको प्रकोपसँगै दादुराका बिरामीहरु पनि बढ्न थालेका छन् । चैत महिनादेखि हालसम्म विभिन्न जिल्लामा गरी १ सय ८५ जना दादुराका बिरामी भेटिएका छन् भने...
कोरोनाभाइरसः संक्रमितको संख्या ३४ लाख नाघ्यो
एजेन्सी
बैशाख २०, २०७७
एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) बाट संक्रमित हुनेको संख्या ३४ लाख नाघेको छ । गत २४ घण्टामा साढे ९४ हजार थपिएसँगै कुल संक्रमितको संख्या ३४ लाख नाघेको हो । कोरोना संक्रमितबाट सबैभन्दा बढी संयुक्तराज्य अमेरिका प्रभावित...
अमेरिकामा कोरोनाविरुद्धको औषधि प्रयोग गर्न अनुमति
एजेन्सी
बैशाख २०, २०७७
बीबीसी । अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोनाभाइरस सङ्क्रमणको उपचारमा इबोलाको औषधि रेम्डेसिभिर प्रयोग गर्न स्वीकृत गरेको छ। यसको अर्थ कोभिड-१९ को गम्भीर लक्षण देखिएर अस्पताल भर्ना भएका बिरामीहरूमा उक्त एन्टीभाइरल औषधि प्रयोग गर्न सकिनेछ। तर एफडीएको आपत्कालीन अनुमति...
बटालियनका जवानमा पनि कोरोना संक्रमण
एजेन्सी
बैशाख २०, २०७७
एजेन्सी । पूर्वी दिल्लीको एक सीआरपीएफ बटालियनका थप ६८ जवानमा कोरोना भाइरस संक्रमण भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । योसँगै यस बटालियनमा रहेका १२२ जवानमा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएको बताइएको छ । जसमध्ये एक जना निको भइसकेका छन्...
जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री
रासस
बैशाख २०, २०७७
खाँदबारी । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. १ सरकारले जिल्ला स्वास्थ्य कार्यालय संखुवासभालाई पाँच लाख रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । प्रदान गर्ने स्वास्थ्य सामग्रीमा ३६० किट, इन्फ्रारेड थर्मलगन तीन, पिपिइ सेट ५०...
चीनमा बिदा परेकाले स्वास्थ्य सामग्री ल्याउन केही दिन लाग्ने
रासस
बैशाख १९, २०७७
काठमाडौं । छिमेकी मित्र राष्ट्र चीनमा अन्तर्राष्ट्रिय मजदुर दिवसलगायतका सार्वजनिक बिदा परेका कारण नेपाली सेनाले कोभिड१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन थप केही दिन लगाउने भएको छ । चीनमा आजदेखि आगामी मङ्गलबारसम्म (मे १५ तारिख) सार्वजनिक बिदा...
नेपालमा कोरोना संक्रमणबारे स्वास्थ्य प्रवक्ताको प्रेस ब्रिफिङ, भिडियो लाइभ
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
नेपालमा शुक्रबारमात्रै थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित कुल संक्रमितको संख्या ५९ पुगेको छ । त्यसमध्ये १६ जना निको भइसकेका छन् । थप विवरण के के छ त ? कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य...
नेपालमा थप दुई जनामा संक्रमण, कुल संख्या ५९ पुग्यो
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
नेपालगन्ज । नेपालमा कोरोना संक्रमित दुई जना थपिएका छन् । योसँगै कुल संक्रमित संख्या ५९ पुगेको छ । भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको हो । त्यसमध्ये एक जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब परीक्षण गरिएको थियो भने...
रिस र तनावले बनाउँछ रोगी
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
प्राणी भएपछि रिस, शोक, डर, चिन्ता र तनाव हुने कुरा सामान्य हुन् र यी कुरा हरेक मानिसमा पनि हुने गर्दछ । यी सबै प्रकृतिले नै दिएको मानिसमा हुने कुराहरु हुन् । हामी मानिस हौँ र हामीलाई रिस उठ्ने, डर चिन्ता...
भारतमा ३५ हजारभन्दा बढीमा कोरोना संक्रमण
एजेन्सी
बैशाख १९, २०७७
एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड१९) बाट मृत्यु हुनेको संख्या १,१४७ पुगेको छ । गएको २४ घण्टामा भारतमा ७३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३५ हजार नाघेको छ । गत २४...
कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाटै फैलिइएको ट्रम्पको आरोप
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलाइएको आरोप लगाएका छन् । कोरोनाको संक्रमण अमेरिकामा तीब्र रुपमा फैलिरहेको बेला बिहीवार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले यस्तो आरोप लगाएका हुन् । पत्रकारको प्रश्नमा उनले कोभिड १९ चिनियाँ...
आइसोलेसन उपचाररत महिलाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
अछाम । जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका५ की ५१ वर्षीय देवु विक रहेकी छन् । एकाएक उच्च ज्वरो आएपछि ती महिलालाई यही वैशाख...
अमेरिकामा औषधि परीक्षणले आशा जगायो
एजेन्सी
बैशाख १८, २०७७
वासिङ्टन । अमेरिकी वैज्ञानिकहरुले महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरस रोकथामका लागि पछिल्लो पटक प्रयोगमा ल्याइएको औषधि निकै प्रभावकारी रहेको बताएका छन् । विश्वभर संक्रमितको संख्या बढ्दै गएको र आर्थिक विश्रृंखलता निम्त्याएको कोरोनाभाइरसको औषधिले परीक्षणका क्रममा धेरै राम्रो काम गरेपछि सर्वत्र...
जापानमा आपतकाल लम्ब्याउने तयारी
एजेन्सी
बैशाख १८, २०७७
एजेन्सी । जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोनाभाइरसका कारण जारी गरिएको आपतकाललाई अरु एक महिना थप गर्न लागेको खबर सार्वजनिक भएको छ । कोरोनाभाइरसको संक्रमण देखिएपछि गत अप्रिल ७ मा देशका सातवटा क्षेत्रमा आपतकाल घोषणा गरिएको थियो । तर कोरोनाको संक्रमण...
कोरोना संक्रमणबारे स्वास्थ्य प्रवक्ताको ब्रिफिङ, हेर्नुस् लाइभ
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस ब्रिफिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै
एजेन्सी
बैशाख १८, २०७७
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को आकस्मिक बैठक बिहीबार बस्दैछ । संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले डब्ल्यूएचओको आकस्मिक बैठक बस्न लागेको जानकारी दिएका हुन् । उनले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोविड १९ का साथै यसका कारणले उत्पन्न गरेको...
भारतमा यस्तो छ कोरोना संक्रमणको पछिल्लो अवस्था
एजेन्सी
बैशाख १८, २०७७
एजेन्सी । भारतमा कोरोना भइरस (कोभिड१९) संक्रमितको संख्या ३३ हजार ६२ पुगेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । भारतको महाराष्ट्र कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित छ । महाराष्ट्रमा ५९७ जना संक्रमित भेटिएका छन् । त्यसैगरी गुजरातमा ३०८, मध्यप्रदेशमा १७३ र...
«
1
...
73
...
145
146
147
148
149
150
151
152
153
...
169
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय