मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
बागलुङमा कोरोना परीक्षणको आरडीटी किट अभाव
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
बागलुङ । बागलुङमा कोरोना भाइरस परीक्षण गर्ने किटको अभाव भएको छ । बागलुङमा दैनिकजसो कोरोना भाइरसको परीक्षण गर्दा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव हुन थालेको हो । कोरोना भाइरसको उच्च जोखिममा रहेको बागलुङमा किट अभाव हुँदा शङ्कास्पद व्यक्तिको आरडिटी...
भारतबाट आएका ६८ जनाको रिपोर्ट नेगेटिभ
रासस
बैशाख २६, २०७७
गुल्मी । भारतबाट जिल्ला आएका ६८ व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु दुई साताअघि २८ दिनसम्म सुनौली नाकामा क्वारेन्टाइनमा बसेर स्वदेश फर्किएका हुन् । भारतबाट आएका सबैलाई स्थानीय पालिकाले १४ दिनसम्म क्वारेन्टाइनमा राखेका थिए । भैरहवास्थित प्रदेश...
स्वीस सरकारद्वारा ३० हजार पीसीआर किट हस्तान्तरण
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौं । नेपाल सरकारलाई स्वीस सरकारले रोश डायग्नोस्टिकको कोभिड१९ परीक्षण गर्ने ३० हजार थान टीवमोलविल पीसीआर टेष्ट किट हस्तान्तरण गरेको छ । त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा आज बिहीबार साँझ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन...
कपिलबस्तुमा दुईजनामा संक्रमण पुष्टि, कुल संख्या १०१
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौं । कपिलबस्तुमा दुई पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १०१ पुगको छ । सरकारले उपचारपछि ठीक भएको संख्या २२ जना बताए पनि तीन जनामा पुन: संक्रमण देखिएको छ । कपिलबस्तु ८ का दुई...
नेपाली सेनाले हवाईमार्गबाट ३७ टन स्वास्थ्य सामग्री ल्याउँदै
रासस
बैशाख २५, २०७७
काठमाडौं । नेपाली सेनाले चीनको ग्वान्जाओबाट हवाईमार्ग हुँदै कूल ३७ मेट्रिक टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने गरी आवश्यक प्रक्रिया मिलाएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार नेपाल ल्याउन लागिएको स्वास्थ्य सामग्रीको भन्सार जाँच तथा आवश्यक लेबलिङको...
आशाको केन्द्र बन्यो राप्ती प्रादेशिक अस्पताल
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
तुलसीपुर उपमहानगरपालिका१७ की १८ वर्षीया सीता चौधरीलाई कोरोना भाइसर (कोभिड १९) को जोखिम रोकथामका लागि जारी बन्दाबन्दी (लकडाउन) मा अस्पतालबाट प्रसूति सेवा कसरी प्राप्त होला भन्ने चिन्ता लागेको थियो । गत आइतबार गर्भवती सीताको पेट दुख्न थालेपछि घरमा एम्बुलेन्स बोलाइयो...
थप ८ जना संक्रमित शुक्रबार डिस्चार्ज हुने
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
विराटनगर ।विराटनगरको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेकामध्ये आठ जनालाई शुक्रबार डिस्चार्ज गरिने भएको छ । उपचार गराइरहेका उनीरहरूकाेकाेराेनापुन:परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गर्न लागिएकाे हाे । तीनपटकसम्मकाेपरीक्षणमा नतिजा नेगेटिभ आएपछि शुक्रबार बिहान डिस्चार्ज गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य...
कोरोना संक्रमणबारे स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमाः
कोरोनाभाइरसमा देखिएको परिवर्तनले वैज्ञानिकहरू नै छक्क
एजेन्सी
बैशाख २५, २०७७
बीबीसी । अहिले विश्वव्यापी महामारी बनेर फैलिएको कोरोनाभाइरसमा सयौँ म्यूटेशन अर्थात् उत्परिवर्तन देखिएको अमेरिका तथा यूकेका वैज्ञानिकहरूले पत्ता लगाएका छन्। तर तिनबाट हुने विकृतिले कोरोनाभाइरस मानिसमा फैलिनु तथा खोप निर्माणमा कस्तो प्रभाव पर्छ भन्ने स्पष्ट छैन। भाइरसहरूमा उत्परिवर्तन भइरहन्छ। तीमध्ये...
सांसदहरूको कोरोना परीक्षणमा जे देखियो (तस्विरमा हेर्नुहोस्)
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौं । संघीय संसदको बैठकका लागि तयारी सुरु भएको छ । बैठक बस्नुअघि सांसदहरुको (बिहीबार) कोरोनाभाइरस (कोभिड१९) संक्रमण भए-नभएको परीक्षणका लागि स्वाबको नमूना संकलन गरिएको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले स्वास्थ्य मन्त्रालयलाई संसद भवन छिर्नेहरुको स्वास्थ्य परीक्षणको...
सीताले राष्ट्रपतिको सम्बोधनबाट थाहा पाएकी थिइन् आफू कोरोना सङ्क्रमित भएको
एजेन्सी
बैशाख २५, २०७७
बीबीसी । उच्च ज्वरो, बान्ता र निकै सुख्खा खोकी। सीता त्यासुतामीलाई कोरोनाभाइरसका सबै लक्षण थिए। उनी इन्डोनेशियाको राजधानी जकार्तास्थित एउटा अस्पतालमा भर्ना भएकी थिइन्। तर सङ्क्रमणको पुष्टि भएको थिएन। त्यही अस्पतालमा भर्ना भएकी उनकी आमा मारिया दर्मानिङसिकको रोग पनि पुष्टि...
भारतमा संक्रमितको संख्या ५२ हजार नाघ्यो
एजेन्सी
बैशाख २५, २०७७
भारतमा बुधबार कोरोना भाइरस संक्रमितको संख्या ५२ हजार ९ सय ८७ पुगेको छ । पछिल्लो ३ दिन तिव्र रुपमा संक्रमणदर बढेको छ । आइतबारसम्म संक्रमित संख्या ४२ हजार ५ सय ५ थियो । त्यसयता, तीन दिनमा संक्रमितको संख्या ह्वात्तै बढेको...
सांसदहरुको कोरोना परीक्षण सुरु
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना परीक्षण सुरु गरिएको छ । सांसदहरुमा कोरोना भाइरस संक्रमण भएनभएको परीक्षण सुरु गरिएको हो । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो । राष्ट्रिय सभा सांसदहरुको...
अमेरिकामा एकैदिन २५ सयभन्दा बढीको मृत्यु
एजेन्सी
बैशाख २५, २०७७
अमेरिकामा कोरोना भाइरस संक्रमणबाट (पछिल्लो २४ घण्टामा) २५ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । वर्ल्डोमिटर्सको आँकडा अनुसार अमेरिकामा २५ सय २५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या अमेरिकामा ७४ हजार ७ सय ९६ पुगेको छ । यसैबीच,...
चीनले अनुदानमा दियो पीपीई, मास्क र पञ्जा
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
काठमाडौं : चीनले काेरोना नियन्त्रणका लागिनेपाललाई एन ९५ मास्क, पीपीइ र पञ्जा अनुदान दिएको छ । चीनले १० हजार एन ९५ मास्क, ३ लाख ३८ हजार डिस्पोजेबल मेडिकल मास्क, ९ हजार थान पीपीइ र पञ्जा नेपाल सरकारलाई दिएको चिनियाँ दूतावासले...
वीरगन्जमा एकै दिन थपिए १७ जना संक्रमित, कुल संख्या ९९ जना
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या थपिँदै गएको छ । आज बुधबार एकै दिन १७ जना संक्रमित थपिएका छन् । पर्सामा एकैदिन १७ जना संक्रमित थपिएका हुन् । उनीहरूको नारायणी क्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । उनीहरूको स्वाब परीक्षण...
कोरोना संक्रमणबारे स्वास्थ्य प्रवक्ताको प्रेस ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
नेपालमको कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
भारतमा संक्रमितको संख्या ४९ हजार नाघ्यो
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या विगत दुई दिनदेखि तिब्र गतिमा वृद्धि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार बिहानसम्ममा कोरोना संक्रमितको संख्या ४९ हजार ३९१ पुगेको जनाएको छ । मन्त्रालयले हालसम्म एक हजार ६९४...
ब्राजिलमा दैनिक ४०० भन्दा बढीको मृत्यु, राष्ट्रपति भन्छन्, ‘के भयो त ?’
एजेन्सी
बैशाख २४, २०७७
ब्राजिलमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको स.ख्या १ लाख १५ हजारभन्दा बढी पुगेको छ । कोरोना भाइरस संक्रमणका कारण ब्राजिलमा करिब ८ हजार जनाको मृत्यु भइसकेको छ । यहाँ कोरोना भाइरस संक्रमणका कारण दैनिक ४ सय देखि ५ सय नागरिकको मृत्यु...
कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य
रासस
बैशाख २४, २०७७
कोहलपुर । बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण देखिएका २३ संक्रमितको स्वास्थ्यावस्था सामान्य छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनीहरुलाई वार्डमा चिकित्सकको...
«
1
...
72
...
143
144
145
146
147
148
149
150
151
...
168
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय