जेठ ०४, २०८१, शुक्रबार
               

नेपालमा कोरोना संक्रमणको अपडेट ? हेर्नुस् लाइभ

नेपाल फ्ल्यास
बैशाख ०२, २०७७

ADVERTISEMENT

पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमितको संख्या थपिँदै गएको छ । स्वास्थ्य मन्त्रालयले लकडाउनको पूर्ण पालना गरी जनस्वास्थ्यमा ध्यान दिन आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले बैशाख १५ गतेसम्मका लागि लकडाउन बढाएको छ ।

नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा कोरोना संक्रमणबारे प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।

 


कस्तो लाग्यो ?

यो पनि