मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
‘टन्सिलले निम्त्याउन सक्छ मुटुरोग’
नेपाल फ्ल्यास
असोज २४, २०७७
घाँटीमा व्याक्टेरियाको संक्रमणबाट टन्सिल हुने गर्छ । टन्सिललाई हामीले सामान्य रुपमा लिएर खासै उपचार गर्दैनौँ । त्यही हेल्चेक्र्याई नै पछि मुटु जस्तो संवेदनशील अङ्गमा जटिल प्रकारको रोग लाग्न सक्छ । यस्तो समस्यले धेरै मानिसको अकालमा ज्यान गुमाउनु परिरहेको चिकित्सकले बताएका...
पर्यटनमन्त्री भट्टराईलाई कोरोना
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले आफूलाई काेरोना लागेकाे सामाजिक सञ्जालमार्फतजानकारी दिएका छन् । गत सोमबार काेरोना परीक्षण गरेर काठमाडौं उपत्यका बाहिरका विभिन्न कार्यक्रममा सहभागी भएका भट्टराईले असहजता महशुस गरेपछि पुन: शुक्रबार परीक्षण गर्दा पोजेटिभ देखिएकाे बताएका छन् । उनले सामाजिक...
देशभरका आकस्मिक र कोभिड बाहेकका सेवा बहिस्कार गर्ने चिकित्सकहरुको निर्णय
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । नेपाल चिकित्सक संघले २७ दिनदेखि अनशनरत डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई आइतबारसम्मको अल्टिमेटम दिएको छ । संघले एक विज्ञप्ति जारी गर्दै भोलि (आइतबार) देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य...
धेरै अप्ठ्यारो समय आएको छ : स्वास्थ्य मन्त्रालय
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले नजिकिदै गरेको चाडपर्वमा अनिवार्य रुपले स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्न सबैमा आग्रह गरेको छ । काठमाडौं उपत्यकामा संक्रमित संख्या बढिरेहकोले संसदका...
थप १४ कोरोन संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार देशभरमा संक्रमणबाट थप १४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना महिला र १२ पुरुष रहेका छन्...
कोरोना कहर : नेपालमा दैनिक १२ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । नेपालमा कोराना भाइरस संक्रमणबाट दैनिक सरदर १२ जनाको मृत्यु हुन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो दर अघिल्लो साता दैनिक (सरदर) आठ जना थियो । संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको दर पनि बढेको इपिडिमियोलोजी तथा रोग...
उपत्यकामा थपिए दुई हजार ६७२ संक्रमित
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप दुई हजार ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप दुई हजार ६७२ जनामा...
नेपालमा रेकर्ड : शनिबार थपिए पाँच हजारभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच हजार आठ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा एकैदिन संक्रमित भएको यो संख्या अहिलेसम्मकै बढी हो । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर...
'सरकार गोविन्द केसीको ज्यान जाओस् भन्ने चाहन्छ'
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । अनशनरत डा. गोविन्द केसीको अनशन तोडाउन निर्णायक भनिएको वार्ता बिना निष्कर्ष टुंगिएको छ । चिकित्सा शिक्षा सुधारका विभिन्न मागसहित डा. केसी २६ दिनदेखि अनशनमा छन् । सरकारले गठन गरेको वार्ता समिति र डा. केसीको वार्ता टोलीबीच हिजो (शुक्रबार)...
धरानमा आज बिहानै थपिए १३५ संक्रमित
नेपाल फ्ल्यास
असोज २४, २०७७
धरान । धरानमा आज (शनिबार) बिहान थप १३५ जनामा कोरोना भाइरस संक्रमण्म पुष्टि भएको छ । धरानमा कर्यरत सञ्चारकर्मी, धरान उपमहानगरपालिकाका कर्मचारी, अधिकारकर्मी र बीपी प्रतिष्ठानका कर्मचारीहरुसहित १३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले...
भेरी अस्पतालमा कात्तिक १ देखि इमरजेन्सी सेवा नि:शुल्क
नेपाल फ्ल्यास
असोज २४, २०७७
बाँके ।नेपालगन्जस्थित भेरी अस्पतालले १ कात्तिक २०७७ देखि इमरजेन्सी सेवा नि:शुल्क गर्ने भएको छ । अस्पताल विकास समितिको शुक्रबार बसेको बैठकले अस्पतालको इमरजेन्सी सेवामा लिइँदै आएको शुल्क नलिने निर्णय गरेको अध्यक्ष प्रमोदकुमार धितालले जानकारी दिए । इमरजेन्सी अवस्थामा आएका बिरामीलाई...
कोरोना संक्रमित ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्षको निधन
नेपाल फ्ल्यास
असोज २४, २०७७
ललितपुर । कोरोना भाइरस संक्रमणका कारण ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्ष एवं अधिवक्ता दीपकबहादुर विष्टको निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत ४६ वर्षीय विष्टको शुक्रबार राति ८ बजे मृत्यु भएको हो । ललितपुरकै गोदावरी नगरपालिका-९छम्पी निवासी विष्टलाई सुरुमा...
होम आइसोलेसनमा रहेका संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २४, २०७७
चितवन । कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको...
कांग्रेसका वरिष्ठ नेता पौडेल आइसोलेसनमा
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा बसेका छन् । आफ्नाे घरमा काम गर्ने कामदारमा कोरोना संक्रमण भएपछि वरिष्ठ नेता पौडेल आइसोलेसनमा बसेका हुन् । आज सामाजिक सञ्जाल उनले ट्वीटरमा एक स्टाटस लेखेर आफू केही...
कोरोना संक्रमित कम्युनिष्ट पार्टीकी नेतृ शान्ता चौधरी आइसियुमा
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । कोरोना संक्रमित नेपाल कम्युनिष्ट पार्टीकी नेतृ शान्ता चौधरीलाई रोगले च्याप्दै गएपछि आइसियुमा सारिएको छ । लक्षणसहितको कोरोना संक्रमणसँग जुधिरहेकी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी नेतृ चौधरीलाई आइसियुमा सारिएको हो । वीर अस्पतालमा पाँच दिनदेखि उपचार गराइरहेकी चौधरीलाई कोरोना संक्रमणले...
प्रमुख प्रशासकीय अधिकृतलाई कोरोनाः नगरपालिकाको सेवा बन्द
नेपाल फ्ल्यास
असोज २४, २०७७
लहान । सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनको लागि नगरपालिकाको अत्यावश्यकबाहेक सम्पुर्ण सेवा बन्द गरिएको छ । प्रमुख प्रशासकीय अधिकृतसहित नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएको र बाँकी कर्मचारीको पनि पिसिआर रिपोर्ट...
टोखा नगरपालिकामा कोरोना संक्रमित संख्या १३ सय नाघ्यो
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या एक हजार ३०० नाघेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा शुक्रबार ६६ संक्रमित थपिएसँगै नगरपालिकाभित्र कूल संख्या एक हजार ३०१ पुगेको छ । सबैभन्दा थोरै वडा नं १ मा २८ र सबैभन्दा...
बाँकेमा कोरोनाबाट ३८ वर्षीय पुरुषको मृत्यु
नेपाल फ्ल्यास
असोज २४, २०७७
राँझा । कोहलपुर नगरपालिका- ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारकै क्रममा गएराति ११ बजे मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि गत असोज १३ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भई परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उपचाररत...
कोरोनाबाट १५ वर्षीय किशोरको मृत्यु
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । कोरोनाबाट १५ वर्षीय किशोरको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचार गराइरहेका कोरोना संक्रमित १५ वर्षीय किशोरको मृत्यु भएको हो । घोराही उपमहानगरपालिका३, गोग्लीका किशोरको शुक्रबार राति मृत्यु भएको शिक्षण अस्पताले जनाएको छ ।...
संक्रमित व्यक्ति बाहिर हिँडडुल गरेमा ६ महिनासम्म जेल सजाय
नेपाल फ्ल्यास
असोज २३, २०७७
काठमाडौं । सरकारले कोरोना रिपोर्ट पोजेटिभ भएका (कोरोना संक्रमित) व्यक्तिहरु बाहिर हिँडडुल गरेको पाइएमा ६ महिनासम्म जेल सजाय हुने चेतावनी दिएको छ । संक्रामक रोग ऐन अनुसार कोरोना पोजेटिभ देखिएका व्यक्ति बाहिर हिँडडुल गरेको पाइएमा ६ महिनासम्मको जेल सजाय हुने...
«
1
...
27
...
54
55
56
57
58
59
60
61
62
...
123
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय